नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

रुसको इबेको ज्वालामुखी ३ हजार मिटर माथि पुग्यो

रुसको इबेको ज्वालामुखीले वायुमण्डलमा ३ हजार मिटर माथिको उचाइमा पुगेको रुसी अनुसन्धान संस्थानले जनाएको छ । संघीय अनुसन्धान केन्द्र युनिफाइड जियोलोजिकल सर्भे अफ द रुसी एकेडेमी अफ साइन्सेसको कामचाटका शाखाले...

Read more
हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा प्रधानमन्त्री निवास बाहिर ¥याली

हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा प्रधानमन्त्री निवास बाहिर ¥याली निकालेर बिरोध प्रदर्शन गरेका छन् । भारी वर्षाको बीचमा उनीहरुले प्रधानमन्त्री निवास अगाडि जम्मा भइ सरकारको सहज रक्षा उपकरण हस्तान्तरण नियम र...

Read more
लेबनानद्वारा रकेट आक्रमणः इजरायलमा १ जनाको मृत्यु

उत्तरी इजरायलको किरियत शमोना शहरमा रहेको एउटा कारखानामा लेबनानमा हिजबुल्लाह लडाकुहरूले गरेको रकेट आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ । शहरमा करिव ३० वटा रकेट प्रहार गरिएको...

Read more
देशभर शुरु भयो माध्यमिक शिक्षा परीक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ ।  बिहीवार बिहान ८ बजेदेखि देशभर एसईई शुरु भएको हो । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमाहरु एसईई दिन विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको छ । ८...

Read more
पाल्पामा युवती मृत फेला, हत्याको आशंका

पाल्पामा एक युवती धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको छ । रिब्दीकोट गाउँपालिका वडा नं–१ ख्याहा घर भएकी १८ वर्षीया पद्यमा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी हुन् । बिहान...

Read more
इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ ।  बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम २ र प्रदेश सभामा बझाङ...

Read more
मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो

स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या वर्षेनी बढ्दै गएको हो । मोरङमा चालु...

Read more
इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय...

Read more
टर्की प्रहरीद्वारा २४ आईएस सदस्य पक्राउ

टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका कम्तीमा २४ जना संदिग्ध सदस्यहरूलाई आतंकवाद बिरोधी अभियानमा पक्राउ गरेको बताउनुभएको छ । देशभरका आठ प्रान्तहरूमा कारबाही शुरु गरिएको थियो । गुप्तचर तथा आतंकवाद विरोधी...

Read more
आयरल्याण्ड ए सँग टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिमको घोषणा

 नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।  नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ । नेपाल ए ले मार्च २८ ,...

Read more
Page 236 of 247 1 … 235 236 237 … 247