नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

आज बिहान काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने उनीहरुको परिचय खुलेको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन्। मृत्यु हुनुमा गोरखा...

Read more
पाको उमेरका व्यक्तिहरु (ज्येष्ठ नागरिक) को स्वास्थ्य जाँच गर्ने दक्ष चिकित्सक छैनन् (अन्तरवार्ता)

पाका उमेरका व्यक्तिहरुको समस्या बुढ्यौलीको कारणले हुने भन्ने भ्रमले जोखिम निम्त्याइरहेको छज्येष्ठ नागरिकले अफ्ठ्यारो महशुस वा समस्या अनुभव गर्ने बित्तिकै अस्पताल लैजानुपर्छ सानो बच्चालाई केही हुने बित्तिकै अस्पताल दौडने अनि पाको उमेरका व्यक्तिमा समस्या देखियो भने...

Read more
आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताउनुभएको छ ।  शुक्रवार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको...

Read more
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम

  काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम दिएको छ। महानगरापलिकाले एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न १ महिनाको अल्टिमेटम दिएको हो।   ...

Read more
नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ । अन्तरव्यवस्थापिका संघको १४८ औं सभामा सहभागी भइ स्वदेश फर्किएसँगै त्रिभूवन...

Read more
बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला

अमेरिकी शहर बाल्टिमोरको पुल भत्किँदा बेपत्ता रहेका दुई जनाको शव फेला परेको छ । उनीहरु पुल भत्किएको बेलामा पिकअप ट्रकमा रहेका थिए । पिकअप ट्रक पुलमै रहेको थियो ।...

Read more
इजरायली आक्रमणबाट वेस्ट बैंकमा तीन प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकको जेनिन शहर र त्यहाँस्थित शरणार्थी शिविरमा इजरायली आक्रमणबाट तीन प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ । जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले जेनिनमा इजरायली ड्रोन...

Read more
अस्ट्रेलियाली सरकारले सवारी साधन दक्षता मानक नीतिलाई कमजोर बनायो

अष्ट्रेलिया सरकारले कार उत्पादकहरूको दबाबका बीच आफ्नो प्रश्तावित सवारी साधन उत्सर्जन मापदण्डलाई कमजोर बनाएको छ । ऊर्जा र जलवायु परिवर्तनमन्त्री क्रिस बोवेन र यातायात मन्त्री क्याथरिन किङले ईन्धन दक्षता कानूनमा परिवर्तन गरिएको...

Read more
ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु

पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु भएको छ ।  बिहीवार ललितपुरमा पाटन मल्टिपल क्याम्पसले फस्र्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक, २०२४ (एफआईसिसि २०२४) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु गरेको हो । [adrotate banner...

Read more
कन्सर्ट हल आतंकवादी हमलामा युक्रेनी विशेष सेवाहरू संलग्नः रुस

क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतंकवादी हमला कट्टरपन्थी इस्लामवादीहरूले गरेको रुसले बताएको छ । आक्रमणमा युक्रेनी गुप्तचर सेवाहरू प्रत्यक्ष रूपमा संलग्न रहेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) का निर्देशक अलेक्ज्याण्डर बोर्टनिकोभले बताउनु...

Read more
Page 235 of 247 1 … 234 235 236 … 247