नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

एकै वर्षमा मुलुकको अर्थतन्त्र ४ खर्बले बढेको छ । अर्थ मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ५७ खर्ब थियो । चालु आर्थिक वर्षमा ६१ खर्ब मुलुकको अर्थतन्त्र पुगेको छ ।अर्थमन्त्रालयका अनुसार यसरी एकै...

Read more

गत मंगलवार चीनको तिब्बतहुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी)मा आएको बाढीले नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पु¥याएको छ ।स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) काअनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका...

Read more

भारतको पश्चिमी राज्य गुजरातमा बुधवार पुल भत्किँदा सवारी साधन नदीमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन् । चार दशक पुरानो गम्भीरा पुलको एक भाग भत्किँदा राज्यको आनन्द...

Read more

आज शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ । वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको...

Read more

त्रिभूवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बुधवार प्रधानमन्त्री एवं त्रिभूवन विश्व विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री निवास,...

Read more

गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरुलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । विपद्मा परेका नागरिकको उद्धार मात्र...

Read more

जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ५४ करोड १० लाख नेपाली रुपैयाँ बराबरको ५७ करोड २० लाख जापानी येन अनुदान सहायता प्रदान गर्ने निर्णय गरेको छ । नेपालका लागि जापानका...

Read more

आषाढ २५, २०८२ बुधबार भू—उपग्रह तस्बिरको विश्लेषणको आधारमा रसुवाको बाढीको कारण तिब्बती क्षेत्रको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ । जलवायु परिर्वतन र मौसममा अध्ययन गरिरहेका विभिन्न संस्थाहरुले तिब्बती क्षेत्रमा रहेको ‘सुप्राग्लेसियल’ ताल विस्फोट...

Read more

रसुवामा मङ्गलवार आएको बाढीले स्थानीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ । जल तथा मौसम विज्ञान विभागले यो बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । विभागकाअनुसार बाढीको प्रकृति सामान्य वर्षातको कारणले भएको...

Read more

विपद् व्यवस्थापनमा स्थानीयवासी सक्रिय, सरकारको छैन खबर, सामाजिक संस्थाको भरतीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कठ्ठा जग्गा बगाइदियो । अहिले पनि आकाशमा...

Read more
Page 33 of 247 1 32 33 34 247