घटना

युके लैजान्छु भनि ठगी गर्ने काभ्रेका दुई युवा कास्की प्रहरीको फन्दामा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले फेसबुकमा नक्कली आईडी बनाएर ठगी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं ७ का १९ वर्षीय मनिष भुजेल र भुम्लु...

Read more
मोटरसाइकलबाट उछिट्टएर त्रिशुली नदीमा खसेका लमजुङका रोहित राना बेपत्ता

पोखरा । त्रिशुली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा साविक चन्द्रेश्वर-३ हाल सुन्दरबजार नगरपालिका लमजुङका २७ बर्षीय रोहित राना रहेको खुलेको छ । मोटरसाइकलको टुल बक्समा भटिएकाे कागजातमार्फत उनको पहिचान खुलेको...

Read more
प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

पोखरा । काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान...

Read more
घाँस दिन जाँदा भैँसीले हान्दा गोपालको घटनास्थलमै मृत्यु

सिन्धुली । सिन्धुलीमा आज बिहान भैँसीले हान्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका वडा नं ३ नौविसेका ७५ वर्षीय गोपाल घर्ती छन् । बिहान घाँस दिन गएका बेला भैँसीले हान्दा...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

गुल्मी । गुल्मीमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरी छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घरमै आगो ताप्दै गर्दा...

Read more
सामुदायिक वनमा आगो लगाउने सुवास र रमेश पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले वनमा आगो लगाउने दुई युवकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं १४ आर्थरका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल छन् । प्रहरीका...

Read more
स्कुल बस दुर्घटनामा तीनको मृत्यु, ४० जना घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ४० घाइते भएको प्रहरीले जनाएको छ । चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख...

Read more
माघ महिनामा एक ५३ जना फरार प्रतिवादी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले माघ महिनामा एक ५३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कास्की प्रहरी र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान...

Read more
बालकको गालामा तातो पन्यूले डाम्ने लेखापाल श्रेष्ठ पक्राउ

पोखरा । तनहुँको भीमादस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल शुष्मा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सोही विद्यालयको कक्षा ४ मा अध्ययनरत एक बालकके गालामा तातो पन्यूले डामेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय...

Read more
चीन भूकम्पः कति गए शक्तिशाली पराकम्प ?

पोखरा । जुम्लामा आजै पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आजै दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४दशमलव१ म्याग्निच्युड रहेको थियो...

Read more
Page 19 of 50 1 … 18 19 20 … 50