घटना

सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने व्यवस्था गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कामको जिम्मेवारी लिनु नपर्ने पक्षले समाजमा असन्तुष्टिको माहौल खडा गरिरहेको बताउनुभएको छ । सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकारप्रति नागरिकको अपेक्षा धेरै...

Read more
संगठित अपाराध गर्नेहरु वर्तमान मन्त्रीपरिषद रहेको स्वर्णिम वाग्लेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपाराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद रहेको आरोप लगाउनुभएको छ । शनिवार पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई...

Read more
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं

नेपालीहरुको महान पर्व विजया दशमी (वडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै पोखरा,काठमाडौं सुनसान भएको छ । दशैँको टिकाको दिन टिका प्रासद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज दिउँसोसम्म सडकहरु सुनसान...

Read more

बडा दशैंमा पनि विदेशिनेहरुकोलर्कोबडा दशैमा पनि वैदेशिक रोजगारीका लागि विदेशजानेहरुको लर्को लागेको छ ।  बडा दशैंको मुख्य दिन विजया दशमी (शनिबार) कोदिन पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुको भीड लागेकोहो । विजयी दशमीको तयारी...

Read more
करिव नौ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

आठ किलो ८ सय ग्राम सुनसहित द्ुई भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विश्वराज खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट उनीहरुलाई...

Read more
शिक्षा क्षेत्र र विद्यालय कर्मचारी तथा विद्यालय श्रोत तथा विद्यालय व्यवस्थापन

कास्की,नेपालमा सामुदायिक विद्यालयको सुधार गर्नको लागि मुख्यतह प्रधानाध्यापकको महत्वपूर्ण भूमिका हुन्छ । प्रअले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, स्थानिय व्यक्ति तथा समाजस‘ग समन्वय गर्न सक्छ । प्रसासन प्रमुख प्रधानाध्यापक हुन्छ भने व्यवस्थापन समिति...

Read more
जन्मदिनको अवसरमा सिर्पाली ले गोप्यश्वर मन्दिरमा सहयोग रकम हस्तान्तरण

कास्की, जन्मदिनको अवसरमा पोखरा-२१ काउले निवासी भिरल चौरि डिल बहादुर सिर्पाली ले पोखरा-२१ अवस्थित गोप्यश्वर महादेव मन्दिर शिवालय मन्दिर परिसर भित्र ज्येष्ठ नागरिक दिवा सेवा आश्रम निर्माण को लागि २१ हजार एक सय एघार रुपैयाँ...

Read more
बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड तथा हातपात

बुटवलको डेल्टा मार्ट परिसरमा आईतवार (आज) देखि शुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ । मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरु तोडफोड...

Read more
होटल हायातमा रहेको जग्गासम्बन्धि विवाद तत्काल टुंगो लगाउने गरी कार्ययोजना ल्याउन सरकारलाई सांसदहरुको दबाब

सांसदहरुले होटल हायातमा रहेको तारा गाउँ विकास समितिको जग्गासम्बन्धि विवाद टुंगो लगाउने गरी तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन । लामो समयदेखि विवादमा रुपमा रहेको सो जग्गा लिजमा दिने क्रममा तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरुले पनि...

Read more
भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्नेमा सांसदहरुको मत विभाजित

प्रतिनिधि सभा सदस्यहरु भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने कुरामा विभाजित भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव गर्दै...

Read more
Page 31 of 50 1 … 30 31 32 … 50