घटना

गाजामा युद्धविरामले उत्तरमा हिजबुल्लाह विरुद्धको लडाई रोक्न सक्दैनः इजरायली रक्षामन्त्री

इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायल डिफेन्स फोर्स (आईडीएफ) लेबनानमा हिजबुल्लाह विरुद्धको अपरेशन जारी राख्ने बताउनुभएको छ । गाजामा युद्धविराम सम्झौता भएपनि हिजबुल्लाह विरुद्धको लडाई नरोकिने उहाँले बताउनु भयो । गालान्टले गाजा र...

Read more
मध्य गाजामा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

शनिवार दिउँसो मध्य गाजा पट्टीको नुसेरात क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली बमबारीमा कम्तीमा १६ प्यालेस्टाइनीको मृत्यु भएको छ । जसमा अधिकांश बालबालिका र महिला रहेको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले...

Read more
वेस्ट बैंकमा इजरायली हवाई हमलामा ४ प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट बैंकको तुलकर्म शहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी र इजरायली स्रोतले बताएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले इजरायली टोही विमानले नूर शम्स...

Read more
बागलुङमा रुखबाट खसेर एकको मृत्यु

स्याङ्जामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ३ काफलडाँडा घर भई हाल वडा १ अभियानपथमा बस्ने ११ वर्र्षीय शिवम परियार...

Read more
अमेरिकी सेनाबाट जापानमा भएका यौन दुव्र्यवहारका घटना लुकाएको बिरोधमा जापानी नागरिकको प्रदर्शन

जापानमा रहेका अमेरिकी सेनाहरुको यौन दुव्र्यवहारका घटनालाई जनताबाट लुकाएको भन्दै टोकियोमा सयौं जापानी नागरिक भेला भएका छन् । ३५० भन्दा बढी प्रदर्शनकारीहरूले जापानी महिलाहरुमाथि भएको हिंसामाथि सरकार मौन रहेको र घटना लुकाइएकोप्रति...

Read more
पोखराको लामाचौरबाट ३ वर्षीय बालक सम्पर्क विहीन

पोखरा, पोखराको लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छ । मंगलबार बेलुका करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन भएका हुन् । बालक पोखरा १६...

Read more
उज्बेकका राष्ट्रपति र राष्ट्रसंघका प्रमुखबीच सुधार, सहकार्यका विषयमा छलफल

उज्बेकका राष्ट्रपति शावकत मिर्जियोयेभ र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा उज्बेक र राष्ट्रसंघमा सुधारका लागि सहयोग गर्ने विषयमा छलफल गर्नुभएको बताइएको छ । वर्तमान भ्रमण एन्टोनियो गुटेरेसको...

Read more
इजिप्टियन ट्याक्सी चालकद्वारा पठन संस्कृति विकासका लागि ट्याक्सीलाई मोबाइल लाइब्रेरीमा परिणत

उत्तरी इजिप्टको अलेक्जान्ड्रियाको तटीय गभर्नोरेटको सडकमा धेरै यात्रुहरूले ट्याक्सीमा राखिएका विभिन्न पुस्तकहरू पढ्ने गर्दछन् । ट्याक्सी चालक मोहम्मद अजामले मानिसहरूलाई पढ्न प्रोत्साहित गर्न हप्ताको तीन वा चार दिन आफ्नो ट्याक्सीलाई मोबाइल पुस्तकालयमा...

Read more
अविरल वर्षाका कारण विराटनगर जलमग्न

अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना—ठूला नदीहरुमा बढेको पानीको वहावले गर्दा नदी छेउका गाउँबस्ती थप जोखिममा परेका हुन् । अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको...

Read more
डाँका चोरी तथा लुटपाट गरी फरार ४ जना पक्राउ

डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ...

Read more
Page 33 of 50 1 … 32 33 34 … 50