घटना

इजरायली आक्रमणबाट वेस्ट बैंकमा तीन प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकको जेनिन शहर र त्यहाँस्थित शरणार्थी शिविरमा इजरायली आक्रमणबाट तीन प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ । जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले जेनिनमा इजरायली ड्रोन...

Read more
अस्ट्रेलियाली सरकारले सवारी साधन दक्षता मानक नीतिलाई कमजोर बनायो

अष्ट्रेलिया सरकारले कार उत्पादकहरूको दबाबका बीच आफ्नो प्रश्तावित सवारी साधन उत्सर्जन मापदण्डलाई कमजोर बनाएको छ । ऊर्जा र जलवायु परिवर्तनमन्त्री क्रिस बोवेन र यातायात मन्त्री क्याथरिन किङले ईन्धन दक्षता कानूनमा परिवर्तन गरिएको...

Read more
कन्सर्ट हल आतंकवादी हमलामा युक्रेनी विशेष सेवाहरू संलग्नः रुस

क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतंकवादी हमला कट्टरपन्थी इस्लामवादीहरूले गरेको रुसले बताएको छ । आक्रमणमा युक्रेनी गुप्तचर सेवाहरू प्रत्यक्ष रूपमा संलग्न रहेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) का निर्देशक अलेक्ज्याण्डर बोर्टनिकोभले बताउनु...

Read more
रुसको इबेको ज्वालामुखी ३ हजार मिटर माथि पुग्यो

रुसको इबेको ज्वालामुखीले वायुमण्डलमा ३ हजार मिटर माथिको उचाइमा पुगेको रुसी अनुसन्धान संस्थानले जनाएको छ । संघीय अनुसन्धान केन्द्र युनिफाइड जियोलोजिकल सर्भे अफ द रुसी एकेडेमी अफ साइन्सेसको कामचाटका शाखाले...

Read more
हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा प्रधानमन्त्री निवास बाहिर ¥याली

हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा प्रधानमन्त्री निवास बाहिर ¥याली निकालेर बिरोध प्रदर्शन गरेका छन् । भारी वर्षाको बीचमा उनीहरुले प्रधानमन्त्री निवास अगाडि जम्मा भइ सरकारको सहज रक्षा उपकरण हस्तान्तरण नियम र...

Read more
लेबनानद्वारा रकेट आक्रमणः इजरायलमा १ जनाको मृत्यु

उत्तरी इजरायलको किरियत शमोना शहरमा रहेको एउटा कारखानामा लेबनानमा हिजबुल्लाह लडाकुहरूले गरेको रकेट आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ । शहरमा करिव ३० वटा रकेट प्रहार गरिएको...

Read more
पाल्पामा युवती मृत फेला, हत्याको आशंका

पाल्पामा एक युवती धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको छ । रिब्दीकोट गाउँपालिका वडा नं–१ ख्याहा घर भएकी १८ वर्षीया पद्यमा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी हुन् । बिहान...

Read more
पाकिस्तानमा आतंकवादी हमलाः ५ चिनियाँ नागरिक र १ पाकिस्तानी मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण दिउँसो १ बजे भएको थियो । प्रान्तमा चिनियाँ कम्पनीले...

Read more
दक्षिण लेबनानमा इजरायली हमलामा २ जनाको मृत्यु, ३ जना घाइते

दक्षिणी लेबनानी गाउँहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ भने तीन जना सर्वसाधारण घाइते भएका छन् । इजरायली आक्रमणले मेस अल–जबलको दक्षिणपूर्वी गाउँमा दुई तले घरलाई निशाना बनाएको थियो ।...

Read more

टर्की प्रहरीले मंगलवार राष्ट्रव्यापी कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहको सदस्य भएको आशंकामा १४७ जनालाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ । प्रहरीले ३० प्रान्तमा एकैसाथ गरेको अपरेसनमा संदिग्धहरूलाई पक्राउ गरेको हो । उनीहरुबाट...

Read more
Page 44 of 50 1 … 43 44 45 … 50