रोचक जानकारी

आलु महोत्सवको अन्तिम चरणको तयारी गर्दै हेम्जा

पोखरा, १२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले शनिवार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र महोत्सव यही चैत २५ गतेदेखि बैशाख ५...

Read more
छोटो समयमै दर्शकको माझमा लोकप्रिय बन्दै `आँखै गाजले ´

छोटो समयमा नै लोकप्रिय गायिका शान्ति श्री परियार र रोशन बिसीको स्वरमा नयाँ लोक तथा दोहोरी गीत `आँखै गाजले ´ ले दर्शक तथा स्रोताको मन जित्दै गएको छ । उक्त `आँखै गाजले ´ बोलको गीतमा...

Read more
म्यानमारले ११ महिनामा कृषि निर्यातबाट ३.५ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी ग¥यो

म्यानमारले चालु आर्थिक वर्ष २०२३/२४ को ११ महिनामा कृषि निर्यातबाट ३ अर्ब ५१ करोड अमेरिकी डलरभन्दा बढी कमाएको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा देशको निर्यात आम्दानीमा कृषिजन्य वस्तुले...

Read more
आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताउनुभएको छ ।  शुक्रवार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको...

Read more
रुसको इबेको ज्वालामुखी ३ हजार मिटर माथि पुग्यो

रुसको इबेको ज्वालामुखीले वायुमण्डलमा ३ हजार मिटर माथिको उचाइमा पुगेको रुसी अनुसन्धान संस्थानले जनाएको छ । संघीय अनुसन्धान केन्द्र युनिफाइड जियोलोजिकल सर्भे अफ द रुसी एकेडेमी अफ साइन्सेसको कामचाटका शाखाले...

Read more
आयरल्याण्ड ए सँग टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिमको घोषणा

 नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।  नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ । नेपाल ए ले मार्च २८ ,...

Read more
फागु पुर्णिमाको रातमा तोरीको तेलमा दियो बाल्नुहोस, यस्तो छ जनविश्वास

 फागु पुर्णिमा अर्थात होली पर्व खुशी र अन्तरक्रियाको लागि ठूलो अवसर हो। यसका साथसाथै आगामी सुखमा सन्तुष्ट हुने समय पनि यही हो ।  संसारभरका हिन्दू परिवारहरूले होली खुल्लमखुल्ला रंगले मनाउने, मिठाईहरू खाने र बाँड्ने मात्र...

Read more
वसन्तपुरमा होलीको चहलपहल शुरु, चीर पूजा गर्नेको भीड

वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ ।  आईतवार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु...

Read more
होलीका लागि प्रहरीको सुरक्षा व्यवस्था मजबुतः काठमाडौंमा ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी हुने

आज होली पर्व । होलीको लागि पूजा सामग्री र पूजा विधि । नेपालमा तराई क्षेत्रमा दुई दिन तथा अन्य क्षेत्रमा आज होली मनाइन्छ।   होलिका दहनको कथाअनुसार रंगहरुको पर्व होली मनाइन्छ ।  होलीको दिन भगवान विष्णुको...

Read more
आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ...

Read more
Page 4 of 7 1 … 3 4 5 … 7