रोचक जानकारी

अनमोलको ;‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ ।  कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड...

Read more
भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयहरुलाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको छ । भारतीय राजदुतावास काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तरर्गतका...

Read more
परम्परागत नयाँ वर्ष मनाउँदै म्यानमार

वार्षिक पानी पर्व नजिकिँदै गर्दा म्यानमारका मानिसहरू आफ्नो परम्परागत नयाँ वर्ष मनाउने तयारीमा व्यस्त छन् । परम्परागत नयाँ वर्षको उत्सव, थिंग्यान पानी उत्सवको रूपमा पनि चिनिन्छ । यो वर्ष अप्रिल १३ देखि...

Read more
शुन्य समयमा बोल्दै सांसदहरु

संसदमा उठाउँदै आएको संसदीय छानबिन समिति बनाउने माग उचित रहेको निष्कर्षप्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु...

Read more
कागबेनी र मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको हो । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ...

Read more
ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन

पोखरा,ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । पोखरा महानगरपालिका–१२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले...

Read more
२१ वर्ष पछि लोकेन सुब्बाको पुर्नआगमन, सार्वजनिक गरे “कान्छी”

पोखरा । गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुर्नआगमन गरेका छन् । शुक्रबार पोखरामा आफ्नो नयाँ गीत “कान्छी” सार्वजनिक गर्दै सुब्बाले संगीत प्रतिको मोहले पुर्नआगमन गर्न इक्षा जागेको बताए । यसअघि उनले...

Read more
पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु

पोखरा । पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. ११ स्थित काहुँडाँडामा शुक्रबार देखि योग फेस्टिवल सुरु भएको हो । तीन दिनसम्म चल्ने योग फेस्टिवलमा...

Read more
दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्दै गण्डकी प्रदेश सरकार

पोखरा , गण्डकी प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा प्रदेश स्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको हो । गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको चैत्र ९ गते बसेको बैठकले उक्त निर्णय गरेको थियो ।...

Read more
१० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्दै प्रदेश खेलकुद परिषद गण्डकी

पोखरा , प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको हो । परिषदमा आइतबार खेल संघहरू सँग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरूलाई...

Read more
Page 3 of 7 1 2 3 4 … 7