रोचक जानकारी

पोखरा औपचारिक रुपमा नेपालको पर्यटन राजधानी घोषणा

कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा भएको छ ।  आईतवार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो । उहाँले पोखरा प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको अद्वितीय संगम...

Read more
रोनाल्डोको गोलमा अल नासर विजयी

 साउदी प्रो लिग अन्तर्गत अल नासर ले अल अहली साउदीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अहलीलाई १-० गोल अन्तरले पराजति गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ६८औ...

Read more
लागू औषध उपचार (पुनस्थापना) केन्द्र स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन

जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा कास्की जिल्ला स्थित लागूऔषध उपचार पुनर्स्थापना केन्द्रहरूमा उपचारार्थ रहेका युवाहरूलाई खेल मार्फत उत्प्रेरणा जगाउने उद्देश्यले लागू औषध उपचार...

Read more
युवाहरुलाई देशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराउन आवश्यक छः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्द चिन्ता व्यक्त गर्नुभएको छ ।  शुक्रवारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा बोल्दै...

Read more
आगामी आर्थिक वर्षको बजेट मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्रित हुनुपर्दछः राष्ट्रिय सभाका सांसदहरु

राष्ट्रिय सभाका सांसदहरुले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै संघीय सरकारको आलोचना गरेका छन् ।  शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु सहज ढंगले अघि बढ्ने गरी आगामी आर्थिक...

Read more
रोल्पाको सुनखानी उत्खनन गर्न माग

 प्रतिनिधिसभा बैठकमा रोल्पाको सुनखानी उत्खनन गर्न माग गरिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेकी सांसद ईश्वरी घर्तीले रोल्पाको सुनखानी उत्खनन गर्न सरकारलाई आग्रह गरेकी हुन् ।  ‘धेरै मान्छेले भन्नुहुन्छ– रोल्पामा सुनखानी छ...

Read more
४०० रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूूल्य ४०० रुपैयाँले घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको...

Read more
भारतका यी ६ खलनायक, जो हिरोहरुको भन्दा बढी लिन्छन पारिश्रमिक

 भारतीय फिल्म उद्योगमा धेरै कलाकारहरू छन् जसले नकारात्मक भूमिका खेलेका छन् र जसका लागि ती नकारात्मक भूमिकामा धेरै मन पराइयो। पद्मावतमा रणवीर सिंहको खिल्जीको चरित्र होस् वा केजीएफ–२ मा सञ्जय दत्तको डरलाग्दो लुक, यी कलाकारहरूले...

Read more
प्रमुख युरोपेली क्लबका फुटबलर दुबइमा पक्राउ, नेदरल्याण्ड सुपर्दगी गरिने

 युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका छन् । नेदरल्याण्ड्समा गत महिना लागुऔषध तस्करीको लागि अनुपस्थितिमा दोषी ठहरिएका प्रमुख युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका हुन ।  उनको सुपुर्दगी खोज्ने डच अभियोजकहरूको...

Read more
टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप्

विश्वको नम्बर १ एपको सन्दर्भमा, मानिसहरू प्रायः फेसबुक वा टिकटक पहिलो स्थानमा होला भन्ने सोच्छन्, तर त्यस्तो होइन।  अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ । खासमा, केही देशहरूमा टिकटक प्रतिबन्धित हुँदा...

Read more
Page 6 of 7 1 … 5 6 7