जीवनशैली

सय दिने अभियानको तयारीका लागि कास्की काँग्रेसमा बैठक

पोखरा, नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने अभियान शुरु गर्नका लागि आवश्यक तयारी शुरु गरेको छ । तयारी स्वरुप कास्की काँग्रेसले मंगलबार जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र...

Read more
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् ।‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ’ भौतिक...

Read more
नेपालमा कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एक जना एकल महिला

नेपालमा एकल महिलाको संख्या ९ लाख ९७ हजार ६६२राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको देखाएको छ । सोमवार राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणनाको तथ्याङ्कबाट छुट्टै अध्ययन गरी...

Read more
एनपीएलमा आज दुई खेल हुँदै : भारतका चर्चित खेलाडी धवन कर्णाली याक्सबाट खेल्दै

काठमाडौ, नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । यस्तै,...

Read more
आदर्श युवा क्लब को २५ औ आदर्श कप २०८१ को अन्तिम चरणमा

कास्की,आदर्श युवा क्लब को २५ औ आदर्श कप २०८१ को अन्तिम चरणमा पुगेको आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङ जानकारी दिएका छन् । यहि मंसिर २२ देखि २९ पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिक...

Read more
आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड

आज मार्ग कृष्ण पक्षको चतुर्दशी । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ । आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ । शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ...

Read more
विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकताः मन्त्री सुडी

महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । शुक्रवार बालअधिकारको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन...

Read more
पोखरा-४, स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत वडा सदस्य कार्यबाहक अध्यक्षको जिम्मेवारी

कास्की, पोखरा महानगरपालिका वडा नम्बर ४ मा स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत वडा सदस्यले कार्यबाहक अध्यक्षको जिम्मेवारी बहन गरेको भेटिएको छ।   नीतिप्रेस डट कमका  प्रतिनिधि सोमबार दिउसो पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयमा...

Read more
बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु

बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय रूपन्देही,बुटवल उपमहानगरपालिका,टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेङ्गीको लार्भा खोज र...

Read more
Page 3 of 22 1 2 3 4 … 22