समाचार

महानगरपालिकाका विभिन्न क्षेत्रमा ‘अफलाइन’ पठाओ तथा इनड्राइभ चलाएर यात्रुलाई ठगी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन राइड सेयरिङ एपहरूमा आबद्ध भई वा नरही ‘अफलाइन’ मा मोटरसाइकल चलाएर यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल...

Read more

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए...

Read more

पाेखरा । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले चैत महिनाभर बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्ने भएको छ । सवारी साधन नवीकरण र कर बुझाउने सेवाग्राहीको अत्यधिक चाप बढेपछि कार्यालयले बिहानैदेखि सेवा दिने निर्णय गरेको...

Read more

पोखरा । पोखराको सेदीस्थित सामुदायिक वन नजिकैको एउटा पुरानो घरमा अवैध ट्रान्स पार्टी गरिरहेको अवस्थामा ३८ जना पक्राउ परेका छन् । फेवातालको माथिल्लो भेगमा पर्ने जंगलमा सोमबार राति प्रहरीले छापा मारेको हो । पक्राउ पर्नेमा...

Read more

काठमाडौं । सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली गठन हुँदैछन्। उक्त कार्यसूचीको बुँदा नम्बर ७ मा...

Read more

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते...

Read more

पाेखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा संचालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा संचालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी,...

Read more

काठमाडौं ।नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनी आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव...

Read more

पाेखरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्...

Read more

पाेखरा । गण्डकी प्रदेशबाट संघीय सरकारमा तीन जना मन्त्री बन्ने भएका छन्। गनेश पौडेलसहित दुई अन्य नेताले मन्त्रिपरिषद्मा स्थान पाउने निश्चित भएको हो। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सोही...

Read more
Page 4 of 451 1 3 4 5 451