सूचना प्रविधि

भोटेकोशीमा आकस्मिक बाढी, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नुवाकोटको त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढीको जानकारी रसुवाबाट प्राप्त भएकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध छ। भोटेकोशी नदीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।  चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने...

Read more
‘ग्राहक फर्काउनु पर्दा दुःख लाग्छ’

श्रीमान् विदेशबाट फर्केपछि सँगै कमाउने र सँगै रमाउने सविताको रहर  श्रीमान् रोजगारीका सिलसिलामा कतारमा हुनुहुन्छ । उहाँले त्यहाँको होटलमा काम गर्न थालेको पनि ६ वर्ष पूरा भयो । श्रीमान् विदेशिनुअघि फिदिम नगरपालिका–६ सिवा गाउँमै सानोतिनो व्यापार व्यवसाय...

Read more
छोराको विदेशमा मृत्यु, बुवालाई बाघले मार्‍यो

चितवनमा कुनैबेला वर्षमा १४ जनासम्मलाई बाघले मार्थ्यो, अहिले यो संख्या हृवात्तै घटे पनि बाघका कारण ज्यान गुमाउनेका परिवारको पीडा कम छैन गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा जंगली जनावरले १३ जनाको ज्यान लियो । ती मध्ये...

Read more
सूचनाको हकलाई व्यवस्थित गर्न तीन तहका सरकारबीच समन्वय आवश्यकः मन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारको माध्यमबाटमात्रै सूचनाको हकलाई व्यवस्थित गर्न नसकिने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा बोल्दै उहाँले...

Read more
सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा पाँच खर्ब लगानी गर्छौंः सञ्चारमन्त्री

पोखरा । सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजश्वको क्षेत्र व्यापक भएको बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो...

Read more
पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

पोखरा । पोखरा बाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह...

Read more
ललितपुरमा २०७२ को भूकम्पको स्मृतिमा सचेतनामुलक कार्यक्रम

आज २०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । त्यसकै सम्झनामा आज काठमाडौं उपत्यकासहित देशभर नै स्मरण गरिँदैछ...

Read more
ओली देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताउनुभएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उहाँले यस्तो बताउनुभएको हो ]। उहाँले मुलुकको समग्र...

Read more
भारतका केही भागहरूमा अत्याधिक गर्मीको चेतावनी

भारतीय मौसम विज्ञान विभागले गुजरातको सौराष्ट्र र कच्छ क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण रेड अलर्ट जारी गरेको छ । सोमवार उच्च तापक्रमको चेतावनी दिइएको छ । भारतको पश्चिमी राज्य गुजरातले सबैभन्दा गम्भीर अवस्थाको सामना गर्ने अपेक्षा...

Read more
‘टिकटक’ ले नयाँ सेक्युरिटी टुल लन्च गर्ने

पाेखरा । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च गर्ने घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यो उपकरण...

Read more
Page 2 of 9 1 2 3 … 9