Uncategorized

पत्रकार महासंघमा चुनावी रौनक, शर्मा र विष्टले पेस गरे जित्ने आधार

काठमाडौं । २८ मंसिरमा मतदान हुने नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनका लागि चुनावी माहोल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मैदानमा छन् । नेपाल प्रेस युनियन र...

Read more
छोरेपाटन मा.बि.मा पुस १४ गते बिज्ञान प्रदर्शनी प्रतियोगिता

पोखरा,पोखरा-१७ छोरेपाटन स्थित छोरेपाटन मा.बि.ले पुस १४ मा बिज्ञान प्रदर्शनी प्रतियोगिता गर्ने भएको छ । बिद्यालय को ४६ औं बार्षिक उत्सब को अबसरमा एक दिने महानगर स्तरीय बिज्ञान प्रदर्शनी प्रतियोगी गर्ने बिद्यालयका प्रध्यानाध्याक डिल्लिराम शर्मा...

Read more
पोखरा हार्डवयर एशोसिएसन कास्कीको अध्यक्षमा अर्जुन बहादुर थापा

पोखरा।  पोखरा हार्डवयर एशोसिएसन कास्कीको अध्यक्षमा अर्जुन बहादुर थापा चयन भएका छन् । एशोसिएसनको शनिवार सम्पन्न ३१ औँ साधारणसभा तथा १६ औँ अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा अमर...

Read more
पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

पोखरा,‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामाअपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥यालीसहित...

Read more
सय दिने अभियानको तयारीका लागि कास्की काँग्रेसमा बैठक

पोखरा, नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने अभियान शुरु गर्नका लागि आवश्यक तयारी शुरु गरेको छ । तयारी स्वरुप कास्की काँग्रेसले मंगलबार जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र...

Read more
२० औं लेखनाथ महोत्सव पुस १८ गते देखी आयोजना हुने

पोखरा मंसिर १७/ २० औँ संस्करणको लेखनाथ महोत्सव पुस १८ गतेदेखी माघ १ गते सम्म आयोजना हुने भएको छ । सोमबार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा संघले पुसको १८ गते देखि माघ १ गते सम्म पोखरा...

Read more
जिल्ला समन्वय समिति कास्कीको  लिजा र फ्रा बारे अनुशिक्षण

पोखरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा  स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन ( LISA) र   बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) बारे स्थानिय तहरूको  अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन...

Read more
नेपालमा कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एक जना एकल महिला

नेपालमा एकल महिलाको संख्या ९ लाख ९७ हजार ६६२राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको देखाएको छ । सोमवार राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणनाको तथ्याङ्कबाट छुट्टै अध्ययन गरी...

Read more
एनपीएलमा आज दुई खेल हुँदै : भारतका चर्चित खेलाडी धवन कर्णाली याक्सबाट खेल्दै

काठमाडौ, नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । यस्तै,...

Read more
पोखरा इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघमा खरेल सर्वसम्मत

कास्की,पोखरा इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ कास्कीको २४औँ साधारण सभा तथा १२औँ अधिवेशन सम्पन्न गरेको छ । आइतबार अधिवेशनमा चिन्तामणि खरेललाई सर्वसम्मत रूपमा संघले अध्यक्षको नेतृत्व चयन गरेको हो । निर्वाचित भएपछि अध्यक्ष चिन्तामणि खरेलले...

Read more
Page 10 of 19 1 9 10 11 19