Uncategorized

विमला भण्डारीलाई ‘नेशनल सोसल चेन्जमेकर अवार्ड’ बाट सम्मान

पोखरा : गण्डकी प्रदेशलाई आफ्नो कार्यक्षेत्र बनाई महिला अधिकार, समाजसेवा, र पत्रकारितामा दुई दशकभन्दा बढी समय निःस्वार्थ रूपमा समर्पित सामाजिक अभियन्ता बिमला भण्डारीलाई नेपाल युवा परिषद्ले ‘नेशनल सोसल चेन्जमेकर अवार्ड’ प्रदान गरेको छ। नेपाल पत्रकार महासंघ...

Read more
आज बालचतुर्दशी, भलामको हरिहर सन्यास आश्रममा शतबीज छरिँदै

हरिहर सन्यास आश्रम र काठमाडौँको पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ। पोखरा २० भलाम डाडामा अवस्थित श्री हरिहर गुफा सन्यास आश्रमलाई गण्डकी प्रदेश कै एक पबित्र तीर्थस्थल का रुपमा लिइन्छ । यहाँ बिशेष गरेर बालाचतुर्दशी...

Read more
पोखरा-४, स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत वडा सदस्य कार्यबाहक अध्यक्षको जिम्मेवारी

कास्की, पोखरा महानगरपालिका वडा नम्बर ४ मा स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत वडा सदस्यले कार्यबाहक अध्यक्षको जिम्मेवारी बहन गरेको भेटिएको छ।   नीतिप्रेस डट कमका  प्रतिनिधि सोमबार दिउसो पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयमा...

Read more
राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु

पोखरा ।पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका...

Read more
फ्रान्सेली किसानद्वारा इयु—मर्कोसर व्यापार सम्झौताको विरोध

युरोपेली संघ (इयु) ले दक्षिण अमेरिकी व्यापार समूह मर्कोसरसँग वर्षको अन्त्यसम्ममा हस्ताक्षर गर्ने योजना बनाएको भन्दै व्यापार सम्झौताको विरोध गरेका छन् । फ्रान्सको सबैभन्दा ठूलो किसान युनियन, नेशनल फेडरेशन अफ एग्रिकल्चर होल्डर्स युनियनले देशभर ८५...

Read more
टर्किएद्वारा १ हजार ६४४ अनियमित आप्रवासी र ५१ मानव तस्कर पक्राउ

टर्कीका अधिकारीहरूले राष्ट्रव्यापी सञ्चालनमा १ हजार ६४४ अनियमित आप्रवासी र ५१ मानव बेचबिखन आयोजकलाई हिरासतमा लिएको छ । आन्तरिक मन्त्री अली येर्लिकायाले पक्राउ परेका आयोजकहरूमध्ये ११ जना विदेशी नागरिक रहेको बताउनु भयो । येर्लिकायाले हिरासतमा...

Read more
अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत

अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर रहेको छ । अक्टोबरमा ४.१ प्रतिशतमा रहेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार यो लगातार तेस्रो महिना स्थिर रहेको हो । बेरोजगारी दर...

Read more
वेस्ट बैंकमा इजरायली सेनासँगको भिडन्तमा ३ प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट बैंकको जेनिनस्थित कबातिया शहरनजिकै घेरिएपछि इजरायली सेनासँगको भिडन्तमा मङ्गलवार तीन प्यालेस्टिनीको मृत्यु भएको छ । नागरिक मामिलाका लागि सामान्य प्राधिकरणद्वारा सूचित जानकारीअनुसार काबातिया नजिकै इजरायली सेनाको गोलीबाट तीन युवाको मृत्यु भएको हो ।...

Read more
हिजबुल्लाहद्वारा मिडिया प्रमुख मोहम्मद अफिफ मारिएको पुष्टि

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतमा सिरियाको बाथ पार्टीको कार्यालयलाई लक्षित गरी आईतवार इजरायली आक्रमणमा मारिएका पार्टीका मिडिया प्रमुख मोहम्मद अफिफप्रति शोक व्यक्त गरेको छ । रस अल–नाबा क्षेत्रमा इजरायली आक्रमणमा एक महिलासहित अन्य चार व्यक्तिको मृत्यु...

Read more
प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको अध्यक्षमा गिरि दोहोरिए

सेन्दाई/जापान, प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको अध्यक्षमा अनिल गिरि दोहोरिएका छन्। आइतबार टल्क नेट सेन्दाई (सिटि सेन्टर)मा भएको दोस्रो अधिवेशनले अध्यक्षमा अनिल गिरीलाई दोहोर्याएको हो। उक्त पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा सुरेश रावल ,...

Read more
Page 11 of 19 1 10 11 12 19