अन्य

संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्ः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुख्द नरहेको बताउनुभएको छ । मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो...

Read more
अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता

पोखरा, दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच सहकारीका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता भएको छ । द्विपक्ष सम्झैतामा दीर्घायु...

Read more
अफगानिस्तानमा वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

गत हप्ताको भारी वर्षा र बाढीका कारण उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा करिव ४० हजार बालबालिकाहरु घरबार बिहीन भएका छन् । धेरैले आफ्नो घर मात्र नभई आफ्नो विद्यालय र खेल्ने ठाउँहरू पनि गुमाएका...

Read more
राफाह आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अमेरिकाले इजरायललाई हतियार ढुवानी रोक्यो

संयुक्त राज्य अमेरिकाले इजरायली सेनाद्वारा रफाहमा ठूलो मात्रामा सैन्य कारबाहीले नागरिकको ज्यान गुमाइरहेकोप्रति चिन्ता व्यक्त गर्दै इजरायललाई केही अवधिको लागि हतियार सहायताको ढुवानी रोकेको जनाएको छ । राज्य विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरायललाई...

Read more
आज आमाको मुख हेर्ने दिनः मातातीर्थमा तिर्थालुको भीड

आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिने गरिन्छ । मातातीर्थ औंशीको दिन आज काठमाडौंको मातातीर्थमा विशेष...

Read more
लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार

आईतवार उत्तरी इजरायलमा लेबनानबाट करिव २० वटा रकेट प्रक्षेपण गरिएको छ । जसले विभिन्न सुविधाहरूमा क्षति पु¥याएको छ । किरियत शमोना शहरमा बिजुली अवरुद्ध भएको बताइएको छ । प्रहरीका अनुसार किर्यत शमोनाका...

Read more
पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा, पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी...

Read more
अफगानिस्तानमा वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

अफगानिस्तानको पश्चिमी हेरात र उत्तरी सारी पुल प्रान्त र छेउछाउका क्षेत्रहरूमा विगत केही दिनहरूमा भारी वर्षा र अचानक बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । हेरात प्रान्तमा...

Read more
परम्परागत कानून,कारोबार पद्धति र प्रवृत्तिबाट जग्गाको खण्डिकरण रोक्न सम्भव छैनः सचिव दुवाडी

भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले परम्परागत कानून,कारोबारको पद्धति र प्रवृत्तिबाट जग्गाको खण्डिकरण रोक्न सम्भव नभएको बताउनुभएको छ । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट...

Read more
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छः उपकुलपति बस्नेत

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा बिस्तार हुनुपर्ने बताउनुभएको छ । आईतवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना...

Read more
Page 15 of 34 1 14 15 16 34