कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसस्थित फुस्रेखोलामा डुबेर आन बिहान एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा-५ का ३० वर्षीय प्रकाश त्रिपाठी छन् ।  प्रहरीका अनुसार आज बिहान १०ः४५ बजे पौडी...

Read more

कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित हुनुभएको छ। २ सय १२ औं भानु जयन्तिको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यलाई नेपाली साहित्य र धार्मिक जागरणका क्षेत्रमा पुर्याएको योगदानको...

Read more

पोखरा। छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)सँग आवद्ध अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका संयोजक राजन साउद र केन्द्रीय...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दल्ने नेकपा (बहुमत) का नेता सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ । साथै अन्य दुई जनालाई पक्राउ पुर्जी जारी गरिएको...

Read more

पोखरा । नेकपा बहुमत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गण्डकी प्रदेशले पोखरास्थित छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको छ ।  पातले छाँगो (डेभिज फल) लाई लामो समयसम्म निजी कम्पनीलाई...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ ले आफ्नो क्षेत्रभित्रका ८० वर्षभन्दा बढी उमेर पुगेका ७० जना ज्येष्ठ नागरिकलाई विशेष सम्मान गरेको छ। उनीहरूलाई दोसल्ला, न्यानो कपडा, प्रमाणपत्र र खाद्य सामग्रीसहित आदरपूर्वक सम्मान गरिएको हो।...

Read more

पोखरा।कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको सन्दर्भमा...

Read more

पोखरा । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा– ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा...

Read more

लेखक तथा साहित्यकार अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी” सार्वजनिक गरिएको छ । गैह्रपाटनस्थित उद्योग वाणिज्य संघको अमृत कक्षमा कवि, साहित्यकार तथा लेखक सरुभक्त श्रेष्ठ, गनेस पौडेल, गौरी तमु, त्रिवेणी सहित लेखक कार्कीले संयुक्त रूपमा...

Read more

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३  प्रतिशत मूल्य अभिवृद्धि करविरुण चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।संघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चरणवद्ध आन्दोलनको...

Read more
Page 8 of 11 1 7 8 9 11