गण्डकी प्रदेश

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन

 पोखरा।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कास्की जिल्लामा सञ्चालन भएका विभिन्न योजनाहरूको अनुगमन सोमबार सम्पन्न भएको छ।परियोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार सञ्चालित योजनाहरूको स्थलगत अनुगमन गरिएको हो।जिल्ला...

Read more
फुस्रेखोलामा डुबेर एक युवकको त्रिपाठीको मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसस्थित फुस्रेखोलामा डुबेर आन बिहान एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा-५ का ३० वर्षीय प्रकाश त्रिपाठी छन् ।  प्रहरीका अनुसार आज बिहान १०ः४५ बजे पौडी...

Read more
पोखरामा भानु जयन्ति विविध कार्यक्रम गरी मनाइँदै,पोखरेली कवि शालिग्राम आचार्य सम्मानित ।

कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित हुनुभएको छ। २ सय १२ औं भानु जयन्तिको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यलाई नेपाली साहित्य र धार्मिक जागरणका क्षेत्रमा पुर्याएको योगदानको...

Read more
छोरेपाटन माविका अध्यक्ष पहारीलाई कालोमोसो

पोखरा। छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)सँग आवद्ध अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका संयोजक राजन साउद र केन्द्रीय...

Read more
छोरेपाटन माविका अध्यक्षलाई कालोमोसो दल्ने मुख्य योजनाकार विक पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दल्ने नेकपा (बहुमत) का नेता सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ । साथै अन्य दुई जनालाई पक्राउ पुर्जी जारी गरिएको...

Read more
कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया

पोखरा।कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको सन्दर्भमा...

Read more
पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

पोखरा । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा– ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा...

Read more
अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी”

लेखक तथा साहित्यकार अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी” सार्वजनिक गरिएको छ । गैह्रपाटनस्थित उद्योग वाणिज्य संघको अमृत कक्षमा कवि, साहित्यकार तथा लेखक सरुभक्त श्रेष्ठ, गनेस पौडेल, गौरी तमु, त्रिवेणी सहित लेखक कार्कीले संयुक्त रूपमा...

Read more
प्रतिवेदन लेखनमा प्रथम भएकी रेन्बो एकेडेमिक होम्सकी छात्रा भण्डारीलाई पुरस्कार प्रदान

पोखरा । क्षेत्र भ्रमण सहित प्रतिवेदन लेखन प्रतियोगितामा प्रथम भएकी रेन्बो एकेडेमिक होम्सकी छात्रा स्वीकृति भण्डारीलाई पुरस्कार प्रदान गरिएको छ । सामाजिक अध्ययन मञ्च कास्कीले हालै गरेको क्षेत्र भ्रमण सहित प्रतिवेदन लेखन प्रतियोगिता २०८२ मा...

Read more
पाँचौं हेमजा हिलो महोत्सव २०८२ सम्पन्न

पोखरा । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाँचौं हेमजा हिलो महोत्सव २०८२ सम्पन्न गरेको छ । आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा पाकादेखि युवा, केटाकेटीसम्म रमाइलो गरे ।...

Read more
Page 8 of 104 1 … 7 8 9 … 104