नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुनाे गुँदेतालस्थित कुनो कालिज फार्ममा चितुवा पसेर करिब एक लाख ८० हजार रुपैयाँ क्षति गराएको छ । चितुवाले ५५ वटा कालिज र १५ वटा लोकल कुखुरा मारेको...

Read more

पोखरा । बेलुन विष्फोट हुँदा जलेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका पौडेल सोमबार दिउँसो डिस्चार्ज भएका हुन् । उनको अवस्था सुधारोन्मुख...

Read more
फाइत तस्बिर

पोखरा । भारतमा गाडी दुर्घटना हुँदा श्रीमान श्रीमतीसहित तीन जना नेपालीको ज्यान गएको छ भने चालकसहित पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ का ४५ वर्षीय गणेश खनाल,...

Read more
फाइल तस्बिर

पोखरा । तनहुँमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं १२ बरभञ्ज्याङका ४२ वर्षीय धर्मबहादुर थापा छन् । आइतबार राति करिब ८ बजे तनहुँको छिर्कनेमा...

Read more

पोखरा । गण्डकी प्रदेशको मनाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । बिहान ८ बजेर २२ मिनेट जाँदा मनाङ जिल्लाको भ्रका केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गएको...

Read more

पोखरा । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । गण्डकीसहित कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज...

Read more

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गाँजा र एक नाले भरुवा बन्दुकसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ७ का ७२ वर्षीय आइतसिंह गुरुङ छन् । गाँजासहित...

Read more

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा भएको घट्नाका सम्बन्धमा छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्री स्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि...

Read more

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दावासिनी कंसाकारले जलन विधेयक पारित गर्दै जलन उपचार केन्द्र स्थापना गर्न माग गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले प्रत्येक वर्ष ६०...

Read more

राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्नुभएको छ । आईतवार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायतले उपचचाररत उपप्रधानमन्त्री...

Read more
Page 115 of 247 1 114 115 116 247