नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

नेतृत्व तहलाई शक्ति बस्नेतको आग्रहः नराम्रा कामको पनि जिम्मेवारी लिऔँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई...

Read more
प्रतिनिधि सभाका सदस्यबीचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधनः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरुभित्रको असमानता हटाउन नेपाली काँग्रेस र नेकपा एमालेबीच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको...

Read more
शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस्ः शेखर कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि...

Read more
खोकनामा रुद्रायणी जात्रा शुरु

काठमाडौं उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा शुरु भएको छ । खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन(हिजो)...

Read more
प्राविधिक अध्ययन गरेर च्यासल क्षेत्रको डुबान रोक्छौंः भौतिकमन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताउनुभएको छ । पानीको बहाव बढ्ने बित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै उहाँले सोबारे अध्ययन गरी...

Read more
पहिलो ६ महिनामा जर्मनको निर्यात र आयात गिरावट

जर्मन निर्यातको मूल्य वर्षको पहिलो ६ महिनामा वार्षिक रूपमा १.६ प्रतिशतले घटेको छ । जबकि आयात ६.२ प्रतिशतले घटेको छ । जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा विदेशी व्यापारको कमजोर प्रदर्शनलाई उजागर गरेको...

Read more
देशमा दुराचार व्याप्त छ, जनताले राजा खाजेको छन्ः काली बाबा

गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ । मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा,युवतीहरुले...

Read more
मध्य इस्तानबुलमा बन्दुक आक्रमणमा १ जनाको मृत्यु, २ जना घाइते

टर्कियाको सबैभन्दा ठूलो शहर इस्तानबुलमा बन्दुक आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । इस्तानबुल गभर्नरको कार्यालयले शहरको युरोपेली भागमा पर्ने कागीठाने जिल्लामा भएको हो ।...

Read more
Page 198 of 247 1 … 197 198 199 … 247