नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

देशलाई समृद्ध बनाउनु छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने बताउनुभएको छ । लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिवद्धतासमेत दोहो¥याउनु भयो । देशलाई सुशासन,...

Read more
माओवादी केन्द्र आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने

नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले...

Read more
अर्थमन्त्रीसँग लिमीवासीको मागः सिमिकोट—लिमी—लाप्चा सडक सधैँ सञ्चालन हुनसक्ने बनाइदिनुस्

सिमिकोट—लिमी—लाप्चा सडक सधैँ चल्नसक्ने गरी निर्माण गरिने भएको छ । लिमीवासीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिमिकोट—लिमी—लाप्चा सडकलाई महत्व दिएर सम्पन्न गर्ने बताउनुभएको हो । नेपालको सबैभन्दा ठूलो गाउँपालिका नाम्खामा पर्ने लिमी उपत्यकाबाट मानसरोवरको...

Read more
समाज परिवर्तनका लागि राजनीति गर्नुपर्छः खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताउनुभएको छ । ललितपुरमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताउनु भयो...

Read more
आलोकचन्द्र श्रेष्ठ, परासर ढुंगाना विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

सरकारले नेपाल न्याय सेवा कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत आलोकचन्द्र श्रेष्ठ, परासर ढुंगानालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो...

Read more
स्टेप बाइ स्टेपले गर्यो कक्षा ११ का बिद्यार्थीलाइ स्वागत, असल नागरिक बन्ने लक्ष्यसहित अध्ययन गर्न सुझाव

पोखरा । पोखरा ७ मासबार स्थित स्टेप बाइ स्टेप माविले सनिवार नवआगन्तुक विद्यार्थीका लागि स्वागत र उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि, रास्ट्रीय परिक्षा बोर्ड,प्रदेश परिक्षा ब्यबस्थापन कार्यालय पोखराका प्रमुख लक्ष्मण देबकोटाले विद्यार्थीलाई...

Read more
न्युराे आर्ट नेपाल तथा बि जि हस्पिटकाे संयुक्त आयाेजननमा आर्ट प्रतियाेगिता

कास्की,न्युराे आर्ट नेपाल तथा बि जि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.पाेखराकाे संयुक्त आयाेजनमा न्युराे आर्ट प्रतियाेगिता सम्पन्न भएकाे छ । बि.जि.हस्पिटमा उपचाररत बिरामीहरु र हस्पिटल स्टाफहरुलाई केन्द्रित गरि आयाेजन गरिएकाे साे आर्ट प्रतियाेगितामा उपचारत तर्फ...

Read more
पोखरा युनाइटेडमा नवआगन्तुक बिद्यार्थीलाई स्वागत

कास्की,पोखरा-१२ भद्रकाली मार्गमा अवस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुल ले कक्षा ११ का नब आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । " जीवनको लागि शिक्षा" भन्ने मूल नारा बोकेर हिँडेको विद्यालय ले पोखरा लेकसाइड...

Read more
पोखराको हल्लनचोकमा सवारी दुर्घटना- एकजनाको मृत्यु

आज बिहान ०५:४० बजेको समयमा जिल्ला कास्की पोखराको हल्लन चोकमा हाईलक्स गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ६ हल्लन चोक स्थित ग...

Read more
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ । बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था अहिले राम्रो...

Read more
Page 202 of 247 1 … 201 202 203 … 247