नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

मन्त्रालयको बाँडफाँड भइसकेको छैन, राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छुः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा...

Read more
निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर अस्थिरता निम्त्याउने काम भएपछि काँग्रेससँग मिल्यौँः ओली

राष्ट्रिय हितहरुको रक्षा संवद्र्धन र सुखी नेपाली, समृद्ध नेपालका लागि संविधान संशोधनः ओलीनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताउनुभएको छ । बुधवार पार्टी...

Read more
अफगानिस्तानका २४ प्रतिशतभन्दा बढी बालबालिका चिन्ताको अनुभव गर्छन्ः युनिसेफ

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले जारी गरेको प्रतिवेदनमा ५ देखि १७ वर्षसम्मका २४ प्रतिशतभन्दा बढी अफगान बालबालिकाले युद्धग्रस्त देशमा चिन्ताको अनुभव गरेका छन् । अफगानिस्तानका बालबालिकाहरूले गम्भीर मानसिक स्वास्थ्य...

Read more
रास्वपा केन्द्रिय समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक शुरु भएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बैठक बिहान पौने ९ बजेबाट शुरु भएको हो । बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने वा...

Read more
विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस प्रदेश सरकार, काँग्रेस नेतृत्वमा सरकार बनाउन कसरत

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ । मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको मत दिने र त्यस...

Read more
रास्वपाका मन्त्री लक्षित बर्तौलाको प्रश्नः गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा...

Read more
शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्रीलाई काँग्रेस सांसदको चेतावनी

नेपाली काँग्रेसकी सांसद शान्ती बि.कले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद वि.कले यस्तो चेतावनी दिनुभएको...

Read more
बाढी, पहिरोको जोखिममा परेकालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरुले माग

बाढी, पहिरो प्रभावित तथा जोखिममा परेकालाई तत्काल उदार र उचित राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरुले माग गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले सरकारसँग यस्तो माग गरेका...

Read more
इजिप्टको गैर–तेल व्यापार सन्तुलन घाटा ६.४ मा संकुचित

इजिप्टको गैर–तेल व्यापार सन्तुलन घाटा लगभग ६.४ बिलियन युएसमा संकुचित भएको छ ।  सन् २०२४ को पहिलो त्रैमासिकमा डलर गत वर्षको सोही अवधिको तुलनामा २२.९ प्रतिशतले घटेको इजिप्टको थिंक ट्याङ्क इन्फर्मेशन एण्ड...

Read more
गाजामा युद्धविरामले उत्तरमा हिजबुल्लाह विरुद्धको लडाई रोक्न सक्दैनः इजरायली रक्षामन्त्री

इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायल डिफेन्स फोर्स (आईडीएफ) लेबनानमा हिजबुल्लाह विरुद्धको अपरेशन जारी राख्ने बताउनुभएको छ । गाजामा युद्धविराम सम्झौता भएपनि हिजबुल्लाह विरुद्धको लडाई नरोकिने उहाँले बताउनु भयो । गालान्टले गाजा र...

Read more
Page 208 of 247 1 … 207 208 209 … 247