नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बिहीबार देशभरबाट चित्रकार र कविको जमघट भएको छ । कोटिहोमको दर्शनसँगै यहाँको अवस्थाको चित्रण र कविता माध्यबाट सन्देश दिन देशभरबाट चित्रकार कवि आएका...

Read more

पाेखरा । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो नेता नेपालविरुद्ध १८...

Read more

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ समयावधि बढाइएकाे छ । यसअघि जेठ २६ गते सञ्चालन हुने भनिएकाे थियाे । अब जेठ ३१ गतेसम्म काेटीहाेम चल्नेछ । भक्तजनकै आग्रहमा समय...

Read more

पोखरा । गाेरखाबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ का २४ वर्षीय सरोज पौडेल छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा...

Read more

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । बुधबार दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

Read more

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सफलताको कामनासहित तालबाराही मन्दिरमा एक हजार आठ नरिवल अर्पण गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले ऐतिहासिक श्री गण्डकी शतकुण्डीय...

Read more

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए । पाण्डेको गीतमा महानायक...

Read more

पोखरा । यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर आन्दोलन नरोक्दा आज पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन् । आज पनि बिहानैदेखि देशभर यातायातका साधन नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेका छन्...

Read more

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोशकमा देखिएकी छन् । कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा...

Read more

पोखरा । पोखराबाट १७ वटा गाडी स्कर्टिङ गरी काठमाडौं र चितवन पठाइएको छ । काठमाडौंका लागि १४ र चितवनका लागि तीन वटा पर्यटक गाडीलाई स्कर्टिङ गरी पठाइएको कास्की प्रहरीले जनाएको छ । गण्डकी प्रदेशमा चार...

Read more
Page 42 of 247 1 41 42 43 247