नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । पोखराका एक सुनचाँदी व्यवसायीलाई यौन दुर्व्यवहारमा फँसाउन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-१५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङ विराटनगरका ३८ वर्षीय देव लिम्बु र संखुवासभा सभापोखरी गाउँपालिका वडा...

Read more

पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आज बिहानैदेखि वर्षा भइहेको छ । पोखरामा आज बिहान ४ः३० देखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । बिहान करिब ५ बजे केही बेर भारी वर्षा...

Read more

बालयोगेश्वर कृष्णमूर्तिजी महाराजलाई यज्ञ सम्राट र यज्ञ पुरुषको उपमा पोखरा । चर्चित धर्मगुरु कालीदास बाबा (काली बाबा) ले पोखरामा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ साँच्चिकै बिराट भएको बताएका छन् । सोमबार...

Read more

पोखरा । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बन्दीपुर गाउँपालिका वडा नं २ कुवादीमा सोमबार साँझ करिब ७ः३० बजे...

Read more

पोखरा । पोखरामा सोमबार बिहान मृत फेला परेका युवकको अझै सनाखत हुन सकेको छैन । पोखरा महानगरपालिका वडा नं १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा युवकको शव फेला परेको थियो । युवकको शव...

Read more

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ । योसँगै कोटीहोममा सहभागी भएका...

Read more

पोखरा । पोखराको भण्डारढिकमा शुक्रबार मोटरसाइकल टिप्परमा ठोक्किँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका वडा नं १ का ३१ वर्षीय भीमबहादुर विक छन् । दुर्घटनामा गम्भीर घाइते भएका विकको पोखरा स्वास्थ्य...

Read more

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पोखरा-५ धारापानीबाट दुई, पोखरा-१८ लामागाउँबाट दुई र पोखरा ४ नालामुखबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखरा-५ धारापानीबाट...

Read more

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञकी प्रमुख कथा वाचिका एवं भागवत मञ्जरी राधिका दासीले दुई लाख ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् । उनले...

Read more

पोखरा । स्याङ्जामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं १३ लाम्पाटाकी २४ वर्षीया जीतमाया थापा छन् । दुर्घटनामा गम्भीर घाइते भएकी थापाको प्रदेश अस्पताल...

Read more
Page 41 of 247 1 40 41 42 247