इरानले आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगको अप्रत्यक्ष वार्ताको अर्को चरण ओमान बाहिर हुने बताएको छ । यद्यपि वार्ताको संरचना र मध्यस्थता अपरिवर्तित रहने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईकाअनुसार तेहरानले वार्ताको स्थानलाई ती...
Read more














