राजनीति

स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यकः स्वास्थ्यमन्त्री पौडेल [भिडियाेसिहत]

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई सात सय ५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री...

Read more
मेहनतबाट नै देश निर्माण हुन्छः सांसद महत

पोखरा । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताएका छन् । शुक्रबार काठमाडौँमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...

Read more
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डमा रहेका उद्योगी व्यवसायीसँग छलफल गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्रीले नेपाल-थाइल्याण्डबीच दाैँत्य सम्बन्ध कायम...

Read more
कांग्रेस नेता लामिछानेको निधनमा शोक सभा

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २८ का नेता एवं तत्कालीन माझठाना गाविस पूर्व उपाध्यक्ष टिकाराम लामिछानेको सम्झनामा शोकसभा गरिएको छ । नेपाली कांग्रेस वडा कायैसमिति पोखरा-२८ को आयोजनामा लामिछानेको निवास माझठाना लामिछाने...

Read more
‘निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक प्राकृतिक श्रोत साधनको बढी प्रयोग गर्ने कुरामा मात्रै केन्द्रित भयो’

पोखरा । नेकपा एमाले सांसद रघुजी पन्तले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई छिटो पारित गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...

Read more
सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण सरकारले छिटो ऐन संशोधन गरेको होः मन्त्री अधिकारी

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई तीन खम्बे अर्थनीतिको एक खम्बा हो भन्ने प्रमाणित गर्न सबैले भावनात्मक रुपले अगाडि बढ्न जरुरी रहेको बताए । ६८ औँ राष्ट्रिय सहकारी दिवस तथा...

Read more
सहकारी मर्यादित भएमात्रै समुन्नत देश र समाज निर्माण गर्न सकिन्छः सिंह

पोखरा । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहकारी मर्यादित हुनसके मात्रै समुन्नत देश र समाज निर्माणको आधार तयार गर्न सकिने बताएका छन् । काठमाडौंमा बुधबार ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोहलाई...

Read more
पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् । पूर्वराजा...

Read more
सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशासन प्रवर्द्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ

पोखरा । राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले आम नागरिकलाई अपिल गरेको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारले...

Read more
प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

पोखरा । नेपाल सरकार, भारतीय दूतावास र विभिन्न नौ स्थानीय तहबीच प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । मंगलबार सिंहदरबारमा एक समारोहकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र नाै स्थानीय...

Read more
Page 55 of 95 1 … 54 55 56 … 95