राजनीति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा...

Read more

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमणमा जाँदै छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैँठौ समिटमा भाग लिन उनी थाइल्याण्ड जान लागेका हुन् । थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न...

Read more

पोखरा । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको छैटौं वार्षिक प्रतिवेदन २०८०/२०८१ पेश गर्नुहुने, मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन...

Read more

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा...

Read more

पोखरा । नेपाली कांग्रेस माझठानाका पूर्व गाविस सभापति तथा समाजसेवी टीकाराम लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण हस्पिटलमा उपचार गराइरहेका लामिछानेको उपचारकै क्रममा शनिबार साँझ निधन भएको हो । २००३...

Read more

पोखरा । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । २०८० माघ २९ को राजपत्रमा प्रकाशित...

Read more

पोखरा । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आइतबार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका महतले प्रदर्शनमा...

Read more

पोखरा । नेकपा (एकीकृत समाजवादी) ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत २५ गतेभित्र देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ । शनिबार...

Read more

पोखरा । काठमाडौँ महागरपालिकाको टोली निर्मल निवासको गेटबाटै फर्किएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको टोलीलाई भित्र प्रवेश गर्न नदिइएपछि गेटबाटै फर्किएको हो । भित्रको आदेश भन्दै टोलीलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।...

Read more

पोखरा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । हिजो बसेको बैठक विषयववस्तुमा प्रवेश नै नगरि आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण...

Read more
Page 56 of 94 1 55 56 57 94