विचार

हङकङमा २०२४ को त्रैमासिकमा पर्यटक आगमनमा १.५ गुणा वृद्धि

हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा ११.२३ मिलियन आगन्तुक आगमन रेकर्ड गरिएको छ । गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले घोषणा...

Read more
समिति सभापतिसहितका सांसदहरुले समयको ख्याल नगर्दा स्थगित भयो अन्तर्राष्ट्रिय समितिको बैठक

निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसकेपनि सांसदहरुको लापरवाहीले...

Read more
पोखरा–६ ले दुई हप्ते बेकरी तालिम

कास्की, पोखरा प्राविधिक शिक्षालयको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नं–६ को आर्थिक सहयोगमा सञ्चालित दुई हप्ते बेकरी तालिम सम्पन्न गरेको छ । सो तालिम बिस जना लाई दिइएको थियो । वडा...

Read more
शुन्य समयमा बोल्दै सांसदहरु

विक्रम रत्न, न्युज एजेन्सी नेपालविधेयक अधिवेशनको रुपमा लिइने संसदको हिउँदे अधिवेशन ३ वटा विधेयकमात्रै पारित गरेर अन्त्य भएकोमा २४ वटा विधेयकहरु अझै संसदमै रहेको अवस्था छ । गत वर्षको माघ २२ गतेदेखि...

Read more
भिसीको नियुक्ति प्रक्रियाबाट भएपनि अझै पूर्ण भइसकेको छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताको आधारमा भएपनि अझै पूर्ण रुपबाट भने नभइसकेको बताउनुभएको छ । सोमवार त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै धन्यवाद व्यक्त...

Read more
परम्परागत नयाँ वर्ष मनाउँदै म्यानमार

वार्षिक पानी पर्व नजिकिँदै गर्दा म्यानमारका मानिसहरू आफ्नो परम्परागत नयाँ वर्ष मनाउने तयारीमा व्यस्त छन् । परम्परागत नयाँ वर्षको उत्सव, थिंग्यान पानी उत्सवको रूपमा पनि चिनिन्छ । यो वर्ष अप्रिल १३ देखि...

Read more
उज्वेकिस्तानका विदेशमन्त्रीद्वारा बेलारुसको पहिलो आधिकारिक भ्रमण

उज्वेकिस्तानका विदेशमन्त्री बख्तियोर सैदोभले बेलारुसको आधिकारिक भ्रमणको क्रममा मिन्स्कमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेट गर्नुभएको छ । दुई देशबीचको सम्बन्धको इतिहासमा उज्वेकका विदेशमन्त्रीले बेलारुसको औपचारिक भ्रमण गरेको यो पहिलो पटक हो ।...

Read more
सेवाग्रहीसँग घुस लिँदै गर्दा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई पक्राउ

सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन् ।पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको...

Read more
कांग्रेसको प्रश्न- गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए ।  सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने...

Read more
शुन्य समयमा बोल्दै सांसदहरु

राष्ट्रिय सभा उपाध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट उम्मेदवारी दर्ता भएको छ ।  मंगलवार संसद भवनमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका...

Read more
Page 9 of 22 1 … 8 9 10 … 22