देउवाबारे प्रवक्ता महतः सांघातिक हमला हुने देख्दा देख्तै त घर नछोडेको व्यक्ति देश छोडेर भाग्नुपर्ने कारण के ?
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताउनुभएको छ । आईतवार पत्रकार...














