युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका छन् । नेदरल्याण्ड्समा गत महिना लागुऔषध तस्करीको लागि अनुपस्थितिमा दोषी ठहरिएका प्रमुख युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका हुन । उनको सुपुर्दगी खोज्ने डच अभियोजकहरूको...
Read more














