कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

पोखराका शिव बास्तोलाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् । आफू अस्वस्थ रहेकाले पार्टीको काममा लाग्न नसकेकाले आफूले गर्ने कामको...

Read more

वैशाखयता क्रेटमै १ सय ४० रुपैयाँसम्म बढ्यो, एक–दुई सातापिच्छे मूल्य बढ्दा पनि सरकारी निकाय मौन  सरकारी तथ्यांक र नेतृत्वको भाषण सुन्दा लाग्छ— मुलुक अन्डामा आत्मनिर्भर भइसक्यो । प्रतिव्यक्ति प्रतिवर्ष ६१ गोटा अन्डा उपलब्धता भएको भन्दै २०७७...

Read more

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५ -२०२७ कार्यकालका लागि भएको निर्वाचनमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) बाट राष्ट्रिय कार्यसमिति सदस्य पदमा पोखराका भुवन तिमिल्सिनासहित तीन जना निर्वाचित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय कार्यसमिति...

Read more

 कास्कीको पर्यटकीय गाउँ धम्पुसका बाटा फराकिलो र कालोपत्र हुने भएको छ । योसँगै हेमजादेखि फेदीसम्म पुग्ने फराकिलो र नमुना बाटोबाट साँघुरो र ठाउँठाउँमा कच्ची बाटो हुँदै यात्रा गर्नुपर्ने सकस छिट्टै अन्त्य हुने भएको हो ।...

Read more

पोखरा । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । हाल देशभर पहाडी भूभागमा साधारणतया बदली रही गण्डकी, कोशी,...

Read more

 पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७।७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ ।...

Read more

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । शोक सन्देश जारी गर्दै  प्रदेश प्रमुख भट्टले गुरूङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित...

Read more

पोखरा । लायन्स क्लब अफ पोखरा हेमजा र लियो क्लब अफ हेमजाले संयुक्त रुपमा फलफूलका बिरुवा रोपेको छ । पोखरा महानगरपालिकिा वडा नं २५ हेमजास्थित गौरीशंकर माविमा वृक्षरोपण गरिएको हो ।  कार्यक्रम शुभारम्भ गर्दै लायन्स...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ स्थित नदीपुरको न्यु ग्यालेक्सी स्कुलले शनिबार कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै भव्य ‘वेलकम कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। कार्यक्रम पोखराको ताजमहल इभेन्ट सेन्टरमा आयोजना गरिएको थियो। नयाँ...

Read more

पोखरा – पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माध्यमिक विद्यालयले शनिबार कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै भव्य ‘वेलकम कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। उक्त कार्यक्रम लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा  आयोजना गरिएको थियो।...

Read more
Page 6 of 11 1 5 6 7 11