खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

आईपीएलः रोयल च्यालेन्जर्स बेंगलुरुको शानदार शुरुआत

पोखरा । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औँ संस्करणमा शानदार शुरुआत गरेको छ । शनिबार भएको खेलमा विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएपछि बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई सात विकेटले...

Read more
गण्डकी प्रदेशमा साइक्लिङ संघ गठन, अध्यक्षमा चालिसे

पोखरा । गण्डकी प्रदेशमा साइक्लिङ संघ गठन भएको छ । प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार अशोक चालिसेको अध्यक्षतमा संघ गठन गरिएको हो । समिति उपाध्यक्षमा प्रमिला गुरूङ र...

Read more
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालकाे ऐतिहासिक जित

पाेखरा । नेपाली फुटबल टिमले पहिलो पटक सिंगापुरलाई हराएको छ । शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले ऐतिहासिक जित हासिल गर्ने क्रममा १-० ले पराजित गरेको हो । फिफा वरीयतामा नेपालभन्दा सिंगापुर १५...

Read more
नेपालीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

पोखरा । नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपाल र सिंगापुरबीचको खेल शुक्रबार साँझ नेपाली समयअनुसार ६ः१५...

Read more
माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघमा अधिकारी

पोखरा । माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघको अध्यक्षमा युवराज अधिकारी चयन भएका छन् । संघको उपाध्यक्षमा सविता अधिकारी, सचिव सुजन नेपाली, कोषाध्यक्ष गंगा गौतम अधिकारी र सहसचिवमा दीपेन्द्र नेपाली छन् । यसैगरी कार्यसमिति सदस्यमा खुशीराम नेपाली,...

Read more
नवौँ पोखरा स्पोर्टस् अवार्डका लागि विभिन्न उपसमिति गठन

पोखरा । नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २० गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यको बृहत भेला...

Read more
राम्रो खेलेपनि नतिजा आउन सकेनः कप्तान इन्दु

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले राम्रै क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताएकी छन् । युगाण्डामा चार देश सम्मिलित टी–ट्वान्टी वुमेन्स डे कपमा खराब प्रदर्शनसहित नेपाली टोली बुधवार स्वदेश फर्किएको छ...

Read more
आर्मी बन्याे राष्ट्रिय ह्यान्डबल च्याम्पियन

पोखरा । पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ । प्रतियोगिताको फाइनलमा घरेलु टोली गण्डकीलाई ३७-३२ ले हराउँदै आर्मी च्याम्पियन बनेको हो । फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । आर्मीका...

Read more
प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेश पराजित

पोखरा । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले चौथो हार व्यहोरेको छ । मंगलबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो । गण्डकी यसअघिका तीन खलमा पनि पराजित भएको थियो ।...

Read more
गन्नी फुटवल क्लब नेकोस कप च्याम्पियन

पोखरा । दोस्रो सूर्य तारा खेल महोत्सव २०८१ अन्तर्गत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी फुटवल क्लबले जितेको छ । फाइनल खेलमा आयोजक सूर्य तारा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै गन्नीले उपाधि जितेको हो...

Read more
Page 10 of 27 1 9 10 11 27