खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

प्रथम लायन्स कप इरानलाई

पोखरा । बलियो प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई हराउँदै इरानले प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार पोखरामा सम्पन्न फाइनल खेलमा पुलिसलाई ३-१ को सेटमा पराजित गर्दै इरानी टोलीले...

Read more
कस्ले जित्ला प्रथम लायन्स कप ?

पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र इरानी टोली भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल आज दिउँसो ४ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड...

Read more
पत्रकार विजय नेपाललाई ‘उत्कृष्ट खेल पत्रकारिता अवार्ड’

पोखरा । पोखरामा रहेर दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार विजय नेपाललाई ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तर्गत ‘उत्कृष्ट खेल पत्रकारिता अवार्ड’ प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बैठकले प्रतिभा छनोट समितिको...

Read more
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा

पोखरा । इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो...

Read more
लायन्स भलिबलः गण्डकीलाई हराउँदै इरानी टोली सेमिफाइनलमा

पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको पहिलो खेलमा...

Read more
लायन्स कप भलिबलः नेपाल पुलिसको विजयी शुरुआत

पोखरा । पोखरामा बिहीबारदेखि सुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी यात्रा सुरु...

Read more
लायन्स कप भलिबलः इरानी टोलीसँग एपीएफ स्तव्ध

पोखरा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालद्वारा आयोजित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता पोखरामा सुरु भएको छ । प्रतियोगिताको लायन्सका पूर्व गभर्नर एवं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन...

Read more
खेलाडीलाई निराश बनाउँदै खेलकुदमन्त्री चौधरी

नेपाली खेलकुद विकासको मेरुदण्ड मानिएको राष्ट्रिय खेलकुद प्रतियोगिता समग्र खेलाडी र खेलकर्मीका लागि सदैव प्रतीक्षा गर्ने आयोजना हो ।तर २०३८ सालदेखि शुरु भएको राष्ट्रिय खेलकुदको आयोजना राजनीति द्वन्द्व, देशको व्यवस्था परिवर्तनका साथै केही व्यक्तिको स्वार्थका...

Read more
तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौं रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी प्रभावकारी भएकाले हङकङको टी ट्वान्टी श्रृंखलामा पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।नेपालले अप्रिल ९ देखि १३ सम्म हङकङमा टी ट्वान्टी श्रृंखला खेल्दैछ । उक्त...

Read more
भलाममा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं २० मा मासिक/साप्ताहिक दौडअन्तर्गत विद्यालय स्तरीय दौड प्रतियोगिता हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा-२० को समन्वयमा यही चैत २९ गते शनिबार पाँच र तीन...

Read more
Page 8 of 27 1 … 7 8 9 … 27