खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

पोखरा युनाइटेड एकेडेमी भलिबल च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताअन्तर्गत भलिबल प्रतियोगितामा प्रथम भएको छ । पोखरा युनाइटेड सेमिफाइनलमा पोखराको हेमजास्थित गौरीशंकर माविलाई सोझो दुई सेटमा हराउँदै फाइनल प्रवेश गरेको...

Read more
पोखरामा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको छनाेट खेल

पोखरा । पोखरा महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागितामा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको छनौट खेल सम्पन्न भएका छन् । महानगर क्षेत्रमा एक सय बढी विद्यालयका ३ बढी विद्यार्थीहरूको सहभागितामा प्रतियोगिताको छनौट खेल सम्पन्न...

Read more
क्रिकेटमा अम्मरसिंह माविलाई दोहोरो उपाधि

पोखरा । पोखरामा भएकाे पाँचौं ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र-छात्रा टी-२० क्रिकेट प्रतियोगिताकाे उपाधि दुवैतर्फ अम्मरसिंह माविले जितेको छ । सोमबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा दुवैतर्फ प्रतिद्वन्दी बाराही माविलाई पराजित गर्दै अमरसिंहले उपाधि चुमेको...

Read more
आईपीएल : पञ्जाब किंग्स फाइनलमा, उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरुसँग भिड्ने

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को क्वालिफायर-२ मा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस रोमाञ्चक जितसँगै पञ्जाबले ११ वर्षपछि आईपीएल फाइनलमा प्रवेश गरेको हो। यसअघि...

Read more
हाम्रो सहयोगी सहकारीको मैत्रीपूर्ण फुटसलको उपाधि सजिलो सहकारीलाई

पोखरा । पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको अन्तरसहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि सजिलो बचत तथा ऋण सहकारी संस्थाले जितेको छ । प्रतियोगिताको फाइनलमा आयोजक हाम्रो सहयोगी सहकारीलाई ४-३ गोल...

Read more
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

पोखरा । पोखरा महानगरपालिका वडा नं २५ हेमजास्थित हेमजा युनाइटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा आजदेखि अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुँदैछ । यही जेठ १७ गतेसम्म हुने प्रतियोगिताको...

Read more
टि ट्वान्टी ग्लोवल छनोट पार गर्ने हामीसँग क्षमता छ–प्रशिक्षक कटुवाल

पोखरा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आइसिसी महिला टि ट्वान्टी ग्लोवल छनोटबाट नेपालले सफलता पाउनसक्ने विश्वास व्यक्त गर्नुभएको छ । थाइल्याण्डमा सम्पन्न आइसिसी महिला टि ट्वान्टी विश्वकप एशिया छनोटको शिर्ष दुई...

Read more
कास्कीको सिधिङमा भलिबल प्रतियोगिता हुने

पोखरा । पोखरामा पहिलो पटक ‘नवौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग’ भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गतको त्रिपुरेश्वरस्थित कभर्ड हल मर्मत सम्भार हुने भएपछि नवौं सस्करणको एनभिए...

Read more
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा कार्यकर्ताहरु आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताउनुभएको छ । शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक...

Read more
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

पोखरा । गण्डकी प्रदेश फुटबल संघले पहिलो पटक राष्ट्रिय स्तरको ‘गण्डकी कप महिला फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २८ देखि साउन ३ गतेसम्म हुने संघका महासचिव विनोद गुरुङले जानकारी दिए ।...

Read more
Page 7 of 27 1 … 6 7 8 … 27