गण्डकी प्रदेश

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को अगाडिको सडकमा जेव्राक्रसिङ राखिएको छ । यसअघि जेब्राक्रस जेब्राक्रसिङको अभावमा दुर्घटनाको जोखिम बढेको थियो । यस विषयमा नीति प्रेसडटकाले समाचार सम्प्रेषण गरेको...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

पोखरा । तनहुँमा आज बिहान एक महिलाको हत्या भएको छ । व्यास नगरपालिका वडा नं ९ कुमालगाउँकी ६६ वर्षीया बिष्णुमाया कुमालको हत्या भएको प्रहरीले जनाएको छ । विष्णुमायाको हत्या आरोपमा व्यास नगरपालिका वडा नं ९...

Read more
कास्कीको सिधिङमा भलिबल प्रतियोगिता हुने

पोखरा । कास्कीको मादी गाउँपालिकाद्वारा आयोजित खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा यही फागुन २७ देखि २९ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गरेको अध्यक्ष देवीजंग गुरुङले...

Read more
पूर्वराजा शाह बागलुङमा, हजारौँ नागरिकद्वारा स्वागत

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले बागलुङ कालिका भगवती मन्दिरमा पूजा-अर्चना गरेका छन् । माघ २७ गतेदेखि पोखरामा रहेका शाह आज बागलुङ पुगेका थिए । बागलुङमा उनको भव्य स्वागत गरिएको नागरिक स्वागत मूल समारोह समिति सचिवालय...

Read more
‘कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन’

तनहुँ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । डुम्रे सांस्कृतिक महोत्सव उद्घाटनका क्रममा सञ्चारकर्मीको प्रश्नमा उनले एउटा कर्मचारीलाई...

Read more
पर्वतमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, सात जना घाइते

पोखरा । पर्वतको बिहादी गाउँपालिका वडा नं ६ लिदीमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा बिहादी गाउँपालिका वडा नं ३ रानीपानीका...

Read more
हावाहुरीका कारण फेवातालमा फसेका तीन पर्यटकको सकुशल उद्धार

पोखरा । एक्कासि आएको हावाहुरीका कारणपोखरास्थित फेवातालमा फसेका तीन पर्यटकको सकुशल उद्धार गरिएको छ । आज दिउँसो हावाहुरीको कारण फेवातालमा पसेका बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ का ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय...

Read more
दोस्रो सूर्यतारा खेल महोत्सवकाे तयारी अन्तिम चरणमा

पोखरा । सूर्यतारा क्लब पोखराले यही फागुन २४ देखि ‘दोस्रो सूर्यतारा खेल महोत्सव’ आयोजना गर्ने भएको छ । चैत २ गतेसम्म सञ्चालन हुने कार्यक्रम पोखरा-२९ भण्डारढिकस्थित रङ्गशालामा सञ्चालन हुने कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए...

Read more
बेनीस्थित कुमारी सहकारीको डेढ अर्व ठगी : जिसस प्रमुख थापासहित पाँच जना पक्राउ

पोखरा । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा नेकपा एमालेबाट निलम्वित भएका छन् । एमाले गण्डकीको मंगलबार पोखरामा सम्पन्न चौथो सचिवालय बैठकले थापालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्वन गर्ने निर्णय गरेको हो ।...

Read more
पोखरा-१३ मा रोजगार तथा शैक्षिक सामग्री प्रदर्शनी

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ ले रोजगार तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरेको छ । आज बिहान १० बजे शुरु भएको कार्यक्रम पूर्वान्ह ४ बजे समापन हुने वडाध्यक्ष किरण बरालले जानकारी दिए ।...

Read more
Page 52 of 104 1 … 51 52 53 … 104