गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते आइतबार सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् कार्यालय प्रशासन शाखाले शुक्रबार एक विज्ञप्ति जारी गरी बिदा नभएको स्पष्ट पारेको हो । यसअघि फागुन...

Read more
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकद्वारा कब्जा

पोखरा । भूतपूर्व खेलाडी मञ्चद्धारा आयोजित उन्नाइसौँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकले कब्जा गरेका छन् । प्रथम, द्वितीय र तृतीय पुरस्कार केन्याली धावकले जिते । जसमा धावक विल्सन चेरुईयोट प्रथम भए । ४२दशमलव२९५...

Read more
आगोले जलेर घाइते भएका अर्थमन्त्री पाैडेल र मेयर आचार्यलाई काठमाडौँ लगियो

पोखरा । लागोले जलेर घाइते भएका पोखराका मेयर धनराज आचार्य र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । घटनालगत्तै मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल...

Read more
भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन फुटेर आगो लाग्दा अर्थमन्त्री र पोखराका मेयर घाइते

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य छन्। रिमोटबाट दीप...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको आज गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । गण्डकी, कोशी, बागमती...

Read more
पोखरा महानगरपालिकामा कांग्रेसले लगायो ताला

पोखरा । भूगोलको हिसाबमा देशकै ठूलो पोखरा महानगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा देशका छ वटा महानगरपालिकामध्ये सर्वोत्कृष्ट बनेको छ । लिजामा ९३दशमलव५ प्रतिशत अंक प्राप्त गरी पोखरा सर्वोत्कृष्ट बनेको बताइन्छ । स्वमूल्याङ्कनमा...

Read more
अल्फा बोर्डिङ स्कुलद्वारा पिसरन टोलीको भव्य स्वागत [तस्बिर]

पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पिसरन टोली शुक्रबार पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा पुग्यो । शनिबार पोखरामा हुने १९औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहभागी हुन पोखरा आइपुगेको पिसरन टाेली शुक्रबार ११...

Read more
धादिङ-पोखरा लेखनाथ कल्याणकारी समाजद्वारा सेतो छडी सहयोग

पोखरा । धादिङ-पोखरा लेखनाथ कल्याणकारी समाजले नेत्रहीन संघ कास्कीलाई सेतोछडी सहयोग गरेको छ । पोखरा-२६ स्थित संघको भवनमा बिहीबार आयोजित एक कार्यक्रमका बीच समाजले १५ थान सेतोछडी वितरण गरेको हो । उक्त अवसरमा फलफूलसमेत वितरण...

Read more
मोटरसाइकलबाट उछिट्टएर त्रिशुली नदीमा खसेका लमजुङका रोहित राना बेपत्ता

पोखरा । त्रिशुली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा साविक चन्द्रेश्वर-३ हाल सुन्दरबजार नगरपालिका लमजुङका २७ बर्षीय रोहित राना रहेको खुलेको छ । मोटरसाइकलको टुल बक्समा भटिएकाे कागजातमार्फत उनको पहिचान खुलेको...

Read more
द क्लिफमा ‘ट्यान्डम बन्जी’ र ‘मेगाट्रोल’ शुरु, फेब्रुअरी भरी छुटैछुट

पोखरा । पर्यटकका लागि समय समयमा नयाँ एड्भेन्चर पस्किरहेको पर्वतको द क्लिफले भ्यालेन्टाइन्स डेको अवसरमा ट्यान्डम (दुई जनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी...

Read more
Page 67 of 104 1 … 66 67 68 … 104