नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । विश्व हिन्दू महासंघले कोटीहोम गरेरै छाड्ने जनाएको छ । विश्व हिन्दू महासंघ नेपाल गण्डकी प्रदेश र संस्कृत युवा मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष शंकर खरालले कोटीहोम गर्नका लागि अदालतले समेत...

Read more

पाेखरा । युगान्डामा शुरु भएको चार देशीय महिला टी-२० आई शृङ्खलाअन्तर्गत आफ्नो खेलमा नेपाल नामिबियासँग छ विकेटले पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नामिबियाले नेपाललाई छ विकेट हराएको हो...

Read more

पोखरा। एक सय १५औँ अन्तर्राष्ट्रिय नारी दिवसमा अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेशले पोखरामा प्रभातफेरी आयोजना गर्‍यो। पोखराको जिरो किलोमिटरबाट शुरु भएको प्रभातफेरी पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो। प्रभातफेरीमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास,...

Read more

पाेखरा। आज बिहानै दुई वटा भूकम्पका झड्का लागेका छन् । नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा भूकम्प गएको हो ।  बिहान ३ः१४ बजे...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ न्यूरोड दरबारमार्गस्थित उपहार फर्निचरमा आज बिहान आगालागी भएको छ । क्षतिको पूर्ण विवरण प्राप्त नभए पनि सो आगलागीबाट करिब एक करोड बढीको फर्निचर सामग्री जलेर नष्ट भएको छ...

Read more

पोखरा । धर्मगुरु विजय भण्डारी (कृष्णमूर्ती) ले कसैलाई असर नपर्ने गरी आफूहरुले काम गर्न खोज्दा पोखरा महानगरपालिकाले अनावश्यक बखेडा झिकेर दुःख दिएको बताएका छन् । आगामी बैशाख १७ देखि हुने कोटीहोमका लागि आज बिहान भूमिपूजा...

Read more

पोखरा । कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साहित निकालिदिएको थियो । पोखरा महानगरपालिकाले कोटीहोमका लागि अनुमति नदिइएको...

Read more

पोखरा । काठमाडौंको शंकरापुर नगरपालिका ६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षका आकाश र २१ वर्षकै सुमन रहेका छन् भने अर्का ४५ वर्षका हरिजन रहेका...

Read more

पोखरा । जनकपुरबाट पाङ्ग्रा बिना नै उडेको बुद्ध एयरको एउटा विमान काठमाडौँमा सकुशल अवतरण भएको छ । बिहीबार जनकपुरबाट काठमाडौँका लागि उडेको विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको...

Read more

पोखरा । नयाँ गभर्नर छान्नका लागि सरकारले प्रक्रिया शुरु गरेको छ । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति व्यवस्था छ । सोही व्यवस्थालाई आधार मान्दै बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस...

Read more
Page 105 of 247 1 104 105 106 247