नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले कास्कीमा लागुऔषध दुर्व्यसनी न्यूनीकरण हुन थाले पनि सवारी दुर्घटना अत्यधिक बढ्न थालेको बताएका छन् । सवारी दुर्घटनामा पनि दुई पांग्रेको संख्या अध्यधिक रहेको...

Read more

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा महानगरपालिका वडा नं. १० वीरेन्द्रचोकस्थित पूर्वराजा वीरेन्द्र शाहको शालिक अनावरण गर्ने भएका छन् । २०८० पुस ९ गते पुनःनिर्माण गरिएको वीरेन्द्रको शालिक आज ज्ञानेन्द्रले गर्ने भएका छन् । ज्ञानेन्द्र...

Read more

पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । यो घटना फागुन १२ गते साँझ करिब ७ बजेको हो । मृत्यु हुनेमा बाग्लुङ जैमनी नगरपालिका वडा नं. १० घर भइ हाल पोखरा ममहानगरपालिका...

Read more

पोखरा । सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव बुधबार सकिएको छ । महायज्ञमा दुई करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए । यसअघि मंगलबारसम्म दुई करोड...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को अगाडिको सडकमा जेव्राक्रसिङ राखिएको छ । यसअघि जेब्राक्रस जेब्राक्रसिङको अभावमा दुर्घटनाको जोखिम बढेको थियो । यस विषयमा नीति प्रेसडटकाले समाचार सम्प्रेषण गरेको...

Read more

पोखरा । तनहुँमा आज बिहान एक महिलाको हत्या भएको छ । व्यास नगरपालिका वडा नं ९ कुमालगाउँकी ६६ वर्षीया बिष्णुमाया कुमालको हत्या भएको प्रहरीले जनाएको छ । विष्णुमायाको हत्या आरोपमा व्यास नगरपालिका वडा नं ९...

Read more
फाइल तस्बिर

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले बागलुङ कालिका भगवती मन्दिरमा पूजा-अर्चना गरेका छन् । माघ २७ गतेदेखि पोखरामा रहेका शाह आज बागलुङ पुगेका थिए । बागलुङमा उनको भव्य स्वागत गरिएको नागरिक स्वागत मूल समारोह समिति सचिवालय...

Read more

तनहुँ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । डुम्रे सांस्कृतिक महोत्सव उद्घाटनका क्रममा सञ्चारकर्मीको प्रश्नमा उनले एउटा कर्मचारीलाई...

Read more

पोखरा । पर्वतको बिहादी गाउँपालिका वडा नं ६ लिदीमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा बिहादी गाउँपालिका वडा नं ३ रानीपानीका...

Read more
फाइल तस्बिर

पोखरा । एक्कासि आएको हावाहुरीका कारणपोखरास्थित फेवातालमा फसेका तीन पर्यटकको सकुशल उद्धार गरिएको छ । आज दिउँसो हावाहुरीको कारण फेवातालमा पसेका बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ का ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय...

Read more
Page 106 of 247 1 105 106 107 247