नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

विकास निर्माणका नाममा जथाभाबी मेसिन प्रयोग गर्नु घातकः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै...

Read more
सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं उपत्यकाका सडक र खोला किनारका नागरिकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् । बिहीवार भूमि अधिकार संरक्षण संघर्ष समिति...

Read more
युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ । विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको टोली बीच अजरबैजानको बाकुमा भएको दुईपक्षीय भेटवार्तामा...

Read more
पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट सुरु

पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट २०८१ सुरु भएको छ । तीन दीनसम्म संचालन हुने उक्त स्पोटर्स मिटको आज (बुधबार) एक समारोहका बिच सांसद मन बहादुर गुरुङले...

Read more
काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलन

काठमाडौंमा सहकारी पीडितहरुले आन्दोलन गरेका छन् । बुधवार काठमाडौंको माईतीघरमा बिरोध प्रदर्शन गरेपछि प्रहरी र सहकारी पीडितबीच झडप भएको हो । थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने...

Read more
म्याद थपका लागि प्रसाईंलाई अदालतमा पेश

साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । म्याद थप गरी अनुसन्धान अघि बढाउन उनलाई जिल्ला अदालत काठमाडौं लगिएको हो । प्रधानमन्त्री केपी...

Read more
जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छः वनमन्त्री शाही

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको दाबी गर्दै उहाँले सो...

Read more
टर्किएद्वारा १ हजार ६४४ अनियमित आप्रवासी र ५१ मानव तस्कर पक्राउ

टर्कीका अधिकारीहरूले राष्ट्रव्यापी सञ्चालनमा १ हजार ६४४ अनियमित आप्रवासी र ५१ मानव बेचबिखन आयोजकलाई हिरासतमा लिएको छ । आन्तरिक मन्त्री अली येर्लिकायाले पक्राउ परेका आयोजकहरूमध्ये ११ जना विदेशी नागरिक रहेको बताउनु भयो । येर्लिकायाले हिरासतमा...

Read more
अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत

अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर रहेको छ । अक्टोबरमा ४.१ प्रतिशतमा रहेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार यो लगातार तेस्रो महिना स्थिर रहेको हो । बेरोजगारी दर...

Read more
वेस्ट बैंकमा इजरायली सेनासँगको भिडन्तमा ३ प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट बैंकको जेनिनस्थित कबातिया शहरनजिकै घेरिएपछि इजरायली सेनासँगको भिडन्तमा मङ्गलवार तीन प्यालेस्टिनीको मृत्यु भएको छ । नागरिक मामिलाका लागि सामान्य प्राधिकरणद्वारा सूचित जानकारीअनुसार काबातिया नजिकै इजरायली सेनाको गोलीबाट तीन युवाको मृत्यु भएको हो ।...

Read more
Page 166 of 247 1 … 165 166 167 … 247