नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

आमाद्धारा छोराको कन्सल्टेन्सी व्यवसाय शुभारम्भ

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ न्युरोडमा एक एजुुकेशन कन्सल्टेन्सीका संचालकले सोमबार आफ्नी आमालाई प्रमुख अतिथि बनाएर सेवा शुभारम्भ गर्नुभएको छ ।बराह एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का संचालन सन्तोष कुइकेलले आफ्नै आमा विष्णु...

Read more
खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल गर्छुः मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल अघि बढाएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

Read more
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ (तस्बिरहरु)

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार बिहान भक्तपुरस्थित घरबाटै व्यवसायी प्रसाईंलाई पक्राउ गरिएको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) पु¥याइएको छ । व्यवसायी प्रसाईंले...

Read more
सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्दैछौँः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्न लागिएको बताउनुभएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले...

Read more
स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरु आमरण अनसनमा

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरु अनसन बसेका छन् । विद्यार्थी नेताहरुले स्थगित बन्दसत्र मंसिरको २३ गते सुनिश्चित...

Read more
प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको अध्यक्षमा गिरि दोहोरिए

सेन्दाई/जापान, प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको अध्यक्षमा अनिल गिरि दोहोरिएका छन्। आइतबार टल्क नेट सेन्दाई (सिटि सेन्टर)मा भएको दोस्रो अधिवेशनले अध्यक्षमा अनिल गिरीलाई दोहोर्याएको हो। उक्त पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा सुरेश रावल ,...

Read more
रामेश्वर टोल विकास संस्थामा पौडेल

पोखरासुन्दर भुमि पोखराको वडा नं १७ मा रहेको रामेश्वर टोल विकास संस्थाको ११ औं साधारणसभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । बिहान ठिक ११ बजे बाट सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा...

Read more
मनपरी हवाई भाडा वृद्धि गरी यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही हुन्छः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन...

Read more
जनप्रिय बहुमुखी क्याम्पसका पूर्व बिद्यार्थी बराललाई सोहि संस्थामा ‘क्याम्पस प्रमुख’को जिम्मेवारी

पोखरा, पोखराको प्रतिष्ठित सामुदायिक क्य्याम्पस ‘जनप्रिय बहुमुखी क्याम्पस’को प्रमुखमा सोहि क्याम्पसमा लामो समय अध्यापन गर्दै आएका कृष्णबाबु बराल नियुक्त भएर कार्यभार सम्हालेका छन। २०६५ सालबाट जनप्रिय बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आएका बराल यस...

Read more
काठमाडौं महानगरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटायो

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाएको छ । माथि शुक्रवार महानगरको डोजरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामा डोजर चलाइ हटाएको हो । अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि...

Read more
Page 167 of 247 1 … 166 167 168 … 247