नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरामा यस वर्ष पनि पाल्पाको लाखे नाच देखाइने

पोखरा। पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा भोलि साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ । पाल्पा...

Read more
रत्नमायाले जनताको हक अधिकारका लागि गरेको योगदान चिर स्मरणीय रहन्छः केसी

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कांग्रेस कास्की क्षेत्र नं १ का सचिव सरोज केसीले कांग्रेस नेता एवं मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङकी माता रत्नमायाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।  सामाजिक सञ्जालमार्फत एक...

Read more
गण्डकी र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन विभागको अनुरोध

गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले हाल गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार सो क्षेत्रमा अहिले...

Read more
फेवाताल संरक्षणः अब दोस्रो चरणको काम अघि बढाइने

पोखरा । फेवाताल संरक्षण सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिको समीक्षा बैठक सम्पन्न भएको छ ।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सम्पन्न बैठकमा फैसला कार्यान्वयनका सम्बन्धमा हालसम्म सम्पादन गरिएका कार्यको समीक्षा गरिएको...

Read more
पोखरीमा डुबेर सात वर्षीय बालकको मृत्यु

पोखरा । बारामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं ३ गङ्गापुरका ७ वर्षीय छोरा सञ्जीत साह छन् ।  घर नजिकैको छठघाटका लागि बनाइएको पोखरीमा डुबेर साहको मृत्यु...

Read more
सैन्य हेलिकप्टर दुर्घटनामा रक्षामन्त्रीसहित आठ जनाको मृत्यु

पाेखरा । घानामा भएको सैन्य हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । मृतकहरूमा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरण, विज्ञान तथा प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि समावेश छन् । यसमा अन्य तीन अधिकारी र...

Read more
बिमिरेभञ्ज्याङमा सुख्खा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध

पोखरा । लमजुङको बिमिरेभञ्ज्याङमा सुख्खा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ९ बिमिरेभञ्ज्याङमा आज बिहान करिब ७ः३० बजे सडक माथिबाट पहिरो खसेर लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी...

Read more
गायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो दुर्घटनामा परेको छ।

गायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो दुर्घटनामा परेको छ। ४ जना सवार कार पोखराबाट वालिङ जाँदै गर्दा स्याङ्जाको भीरकोटमा कल्भर्टमा ठोकिएर दुर्घटना भएको हो।

Read more
पोखरा रंगशालामा फ्लडलाट र स्वीमिङ पुल तत्काल निर्माण गर्न माग

पोखरा । पोखरा रंगशालामा हालसम्म पनि फ्लडलाट र स्वीमिङ पुल जस्ता आधारभूत पूर्वाधार निर्माण नभएमा सांसद मनबहादुर गुरुङले आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा कास्कीबाट निर्वाचित सांसद गुरुङले रंगशालामा फ्लडलाइट  नहुँदा साँझपख हुने...

Read more
मिर्गौला स्वस्थ राख्न पानी कति पिउने ?

पाेखरा। मृगौला मानव शरीरको एक महत्वपूर्ण अंग हो, जसको शरीरलाई स्वस्थ राख्न धेरै जिम्मेवारीहरू छन् । डाक्टरहरूले प्रायः मिर्गौला स्वस्थ राख्न, सन्तुलित मात्रामा नुन खाने, अत्यधिक चिनीबाट बच्ने र डाक्टरको परामर्श बिना दुखाइ निवारक औषधि...

Read more
Page 18 of 247 1 … 17 18 19 … 247