नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई

पोखरा, साउन २८ गते । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल...

Read more
आजको राशिफल जान्नुहोस्, आजको दिन तपाईंको लागि कस्तो रहनेछ!

राशिफल आजको मिति २०८२ साउन २९ गते बिहीबार मेषः आज पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । स्वनिर्णयमा गरेका काममा सफलता मिल्ने दिन...

Read more
कालीखोला क्षेत्रमा भीषण पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

पोखरा । भारी वर्षाका कारण बागलुङ नगरपालिका वडा नं १३ कालीखोला नजिकै भीषण पहिरो झर्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । रातभर वर्षा भएपछि आज बिहान ९ बजे सडक माथिदेखि पहरासहितको ठूलो पहिरो...

Read more
पोखरामा ऐतिहासिक पाल्पाली लाखे नाच : सांस्कृतिक धरोहरको भव्य प्रदर्शन

पोखरा, साउन २७ – सिटिजन फर्निचर पोखराको आयोजनामा पाल्पाको रिब्दीकोट गाउँपालिका–३, श्री भीमसेन गुठी भैरवस्थान, हटियाद्वारा प्रस्तुत ऐतिहासिक पाल्पाली लाखे नाच सोमबार साँझ पोखरामा भव्य रूपमा भएको छ। सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित न्यूरोडस्थित...

Read more
अष्ट्रेलियामा नेपाली हिपहपको भव्य प्रदर्शन: नवाज अन्सारीको ‘साम्राज्य टुर

नेपाली हिपहपका सुपरस्टार नवाज अन्सारीको बहुप्रतिक्षित ‘साम्राज्य टुर सिड्नी’ ५ अगस्टमा यु.एन.एस.डब्लु.को राउण्ड हाउसमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई हजार दर्शकको उपस्थितिसँगै यो कार्यक्रम सिड्नीको हिपहप इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली हिपहप इभेन्टको...

Read more
लमजुङमा पहिरोमा पुरिएर एकको मृत्यु, तीन जना घाइते

पोखरा । लमजुङमा पहिरोमा पुरिएर जलविद्युत आयोजनाका एक कर्मचारीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बेँसीसहर नगरपालिका वडा नं ८ बस्ने ४४ वर्षीय लगनध्वज गुरुङ छन् ।  साथै घाइते...

Read more
तलब भत्ता रकम खर्चिएर सामाजिक सेवा गर्दछ दीपेन्द्र पहारी

पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारीले जनप्रतिनिधीका रुपमा आफुले पाएको तलब भत्ता रकम विभिन्न सामाजिक सेवामा खर्चिने गरेका छन् । हालै उनको व्यवस्थापन तथा खहरे आमा समूहको आयोजनामा श्री प्रभात आधारभूत...

Read more
महाशाखा प्रमुख र वडा सचिवहरूलाई मेयर आचार्यको निर्देशन – आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्नू

पोखरा । पोखरा नगर प्रमुख धनराज आचार्यले महाशाखा प्रमुख र वडा सचिवहरूलाई आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न निर्देशन दिएका छन् । महानगरपालिका मातहतका कार्यलयको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउनका लागि स्रोत साधनको समूचित...

Read more
अब अस्थायी शिक्षकहरुलाई उमेरहद नलाग्ने, पास हुन नसक्नेलाई ‘गोल्डेन ह्याण्डसेक’

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले भर्खरै समितिले सर्वसम्मतिले पारित गरेको शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन...

Read more
पोखरा ट्रेड मलमा किनमेल गर्दा ५० प्रतिशतसम्म छुट पाइने

पोखरा । पोखरा ट्रेड मलले १३औँ वार्षिकोत्सवको अवसरमा सामन खरिदमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । मलले वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिवल’ अन्तर्गत पाँच सय रुपैयाँदेखि माथिका सामान खरिदमा उक्त छुट दिइने पोखरा ट्रेड...

Read more
Page 17 of 247 1 … 16 17 18 … 247