नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ

नेपाल प्रहरीले २१ वर्षअ‍ेघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको...

Read more
इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबार बिहिन

इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र डेमाक क्षेत्र हो जहाँ २२ हजार भन्दा बढी मानिसहरूले बाढीका कारण अस्थायी आश्रय लिएको...

Read more
इजिप्टले सुडान संकटलाई आन्तरिक मामिलाका रूपमा सम्बोधन गर्ने

इजिप्टले सुडानको संकटलाई आन्तरिक मामिलाको रूपमा सम्बोधन गर्न आफ्नो दृढ समर्थन रहने पुष्टि गरेको छ । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले राजधानी कायरोमा सुडानका लागि अमेरिकी विशेष दुत टम पेरिलोसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो ।...

Read more
बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै विचौलिया

आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ ।  म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो । सरकारले मान्यता नदिएका म्यानपावर तथा विचौलियाको माध्यमबाट...

Read more
इजरायल र हिजबुल्लाहबीच झडप जारी

हिजबुल्लाह र इजरायल बीचको लेबनानी–प्यालेस्टाइन सीमानामा युद्ध जारी रहेको बताइएको छ । जसमा इजरायलले लेबनानी सीमावर्ती शहरहरूमा हवाई हमला र गोलाबारी गरेको छ ।  हिजबुल्लाहले इजरायली सैन्य चौकीहरूलाई लक्ष्य बनाइ मिसाइलहरू आक्रमण गरेको बताएको छ...

Read more
गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको उत्तरी भागमा भोकमरी आएको चेतावनी दिएपछि गुटेर्रेसले...

Read more
इयु काउन्सिलद्वारा युक्रेनका लागि नयाँ सहायता कोष अनुमोदन

युरोपेली संघ (इयु) काउन्सिलले ब्रसेल्समा युक्रेन सहायता कोष (युएएफ) को स्थापनालाई अनुमोदन गरेको छ । यसका लागि ५ अर्ब युरो (५.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको छ । यो निर्णय ब्रसेल्समा इयुको विदेश मामिला काउन्सिलमा...

Read more
पुटिन ८७.२८ प्रतिशत मतका साथ राष्ट्रपतिमा विजयी, विश्व नेताहरुबाट बधाई

रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले देशको राष्ट्रपतीय निर्वाचनमा ८७२८ प्रतिशत मत प्राप्त गरी ठूलो जित हासिल गरेको रुसी केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले जनाएको छ । सोमवार साँझ सबै मतगणना सकिएपछि पुटिनले ८७.२८ प्रतिशत मतका...

Read more
सहकारी पीडितलाई न्याय दिन नसके सरकारको औचित्य छैनः सांसद परियार

नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताउनुभएको छ ।  सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकार र संसदको औचित्य नहुने...

Read more
इजिप्टका राष्ट्रपति र युरोपेली संघका नेताहरूबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र भ्रमणमा रहेका युरोपेली आयोग (ईसी) का अध्यक्ष उर्सुला भोन डेर लेनले आईतवार इजिप्ट र युरोपेली सम्बन्धलाई प्रगाढ बनाउने विषयमा भेटवार्ता गर्नुभएको छ । सिसी र भोन डेर लेनले द्विपक्षीय सम्बन्धलाई...

Read more
Page 240 of 247 1 239 240 241 247