नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । विगत एक दशकभन्दा लामो समयदेखि युरोपेली संघ को असुरक्षित हवाई आकाशको सूचिमा रहनुको पीडा, बारम्बार हुने हवाई दुर्घटनाले सिर्जना गरेको अन्तर्राष्ट्रिय अविश्वास र अर्बौं लगानीका नयाँ विमानस्थलहरू यात्रु नपाएर छटपटाइरहेको तीतो यथार्थ हामीसामु...

Read more

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३  प्रतिशत मूल्य अभिवृद्धि करविरुण चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।संघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चरणवद्ध आन्दोलनको...

Read more

पोखरा ।नीति एकेडेमी पोखरा–९ को आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ७ को  सहकार्यमा आयोजित "वेब  डिजाइन एवं डेभलपमेन्ट " सम्पन्न भएको छ। आइतबार नीति एकेडेमीको सभाहलमा आयोजित समापन कार्यक्रममा वडाध्यक्ष राममोहन आचार्यले १०  जना...

Read more

पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ख १८८८ नम्बरको यात्रुबाहक बस लेखनाथमा दुर्घटना भएको छ । नौ जना यात्रु सवार यो बस दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको पोखरास्थित अस्पतालमा उपचार...

Read more
Pic. Ashish Puri (@imashishpuri)

पाेखरा। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको तथा कोशी...

Read more

पाेखरा। प्रधानमन्त्री केपी शर्मा ओली आज युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् । स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने परराष्ट्र...

Read more

पोखरा । गण्डकी प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको संसद बैठकमा विनियोजन विधेयक पारित भएको हो । माओवादीले बजेटको विपक्षमा मतदान गरे पनि राप्रपा तटस्थ बसेको...

Read more

पोखरा । पोखरासहित देशभरका सुनचाँदी पसल अनिश्चितकालीन लागि बन्द भएका छन् । सरकारले सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी पसल बन्द गरेरै आन्दोलनमा होमिएका हुन् । नेपाल सुनचाँदी...

Read more

बागलुङ । बागलुङमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा गलकोट नगरपालिका वडा नं ८ का श्याम सुनार, नवीन गलामी, टिकाराम कामी, अनिल श्रीष र विज्ञान गलामी छन् । उनीहरुको बुर्तिबाङ...

Read more

पोखरा । पोखरामा आज दिउँसो टिप्परको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका सर्केटारीकी ४२ वर्षीया मीना क्षेत्री छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै...

Read more
Page 36 of 247 1 35 36 37 247