नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई तीन दिन प्रहरी हिरासतमै राख्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ । वडाध्यक्ष पराजुली रक्सीले मातेर पोखरा महानगरको प्रशासन शाखाका अधिकृत ईश्वरीप्रसाद पोख्रेल...

Read more

पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ । आगामी जेठ ९ देखि ११ गतेसम्म राष्ट्रिय महाधिवेशन पोखरामा गर्न लागिएको अध्यक्ष क्षीतिज थेबेले जानकारी दिए । महाधिवेशनमा...

Read more

पोखरा | प्रधानमन्त्री र मुख्यमन्त्रीले शुभकामना दिइसकेको यज्ञशिरोमणि बालयोगेश्वरले संकल्प गरेको पोखरा-कोटिहोममा थपियो सभामुख लगायतको शुभकामना प्रकाशित भएको पाइएको छ | राजधानी काठमाडौंबाट १६ वर्ष १० महिना अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र राष्ट्रिय...

Read more

पोखरा । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले भनसुन र पहुँचका आधारमा नभई आवश्यकता बजेट वितरण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साउँदले यस्तो...

Read more

पोखरा, जनताले विश्वास गरेर चुनेका जनप्रतिनिधिबाटै हातपात, दादागिरी र मादक पदार्थ सेवनसँगै सार्वजनिक अपमान? पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली मंगलबार एकै दिन दुई फरक व्यक्तिमाथि कुटपिट गरेपछि अब जनतामाझ प्रश्न उठेको छ...

Read more

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या...

Read more

पोखरा । एक्कासि आएको हावाहुरी र वर्षाका कारण पोखराको फेवातालमा फसेका २० जनाको सकुशल उद्धार गरिएको छ । सोमबार दिउँसो एक्कासि हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका २० जनाको उद्धार...

Read more

पोखरा । पोखराको सेती नदीमा डुबेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा बागलुङको निसीखोला गाउँपालिका वडा नं ३ स्थायी घर भई हाल पोखराकाे मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक छन् । प्रहरीका अनुुसार...

Read more
फाइल तस्बिर

पोखरा । एक्कासि हावाहुरीसहित वर्षा भएपछि फेवातालमा मानिसहरु फसेका छन् । फेवातालमा डुंगा चलाएर कायकिङ गरिरहेका १८ जना फसेको बताइन्छ ।  उनीहरु तालको बीचमा फसेको र उद्दारको प्रयास भइरहेको छ । घटनाको जानकारी पाउने बित्तिकै...

Read more

हालसम्म डेढलाख भक्तजन । दिनवन्धु, राधिका दासी, देवी चन्द्रकला र चैतन्यकृष्ण महाराज आउँदै पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बाक्लिदै गएको छ । कोटीहोममा शनिबार करिब १५...

Read more
Page 50 of 247 1 49 50 51 247