कला-साहित्य

पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ । ‘साहित्यको...

Read more

पोखरा । प्राज्ञ नगेन सिंह ठकुरीले गुल्मीको मुसीकोट दरबारलाई आफ्नो क्यानभाषमा उतारेका छन् । नेपालका विभिन्न ठाँऊमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा उनी मुसीकोटमै पुगेका थिए । प्राज्ञ ठकुरीले वेदको सार, बुद्धको वाणी, ग्यालिलियो, न्यूटन,...

Read more

पोखरा । पोखरामा बाह्रौँ नेपाल लिटरेचर फेस्टिभल हुने भएको छ । यही फागुन १५ देखि १८ गतेसम्म सञ्चालन फेस्टिभल फेवाताल किनार बाराहीघाटमा हुने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभल उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री...

Read more

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको अध्यक्षमा सुनील गायक निर्वाचित भएका छन् । प्रतिष्ठानको २६औँ वार्षिक साधारणसभा १३औँ अधिवेशन गायकलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा छन्दमणि त्रिपाठी, सचिवमा छन्दिका त्रिपाठी, कोषाध्यक्ष आक्रान्त...

Read more

पोखरा । सङ्घर्षमा कलमद्वारा विद्यालय तहका भाइबहिनीलाई सिर्जनशील बनाउन गठन गरिएको सङ्घर्षमा कलम छोरेपाटन समूहको आयोजनामा पहिलो रचनावाचन प्रतियोगिता सम्पन्न भएको छ । ३३ जना प्रतियोगी रहेको प्रतियोगितामा कक्षा ९ का अशिम खनाल, कक्षा ८...

Read more

पोखरा । गीताञ्जली साहित्य परिवारको नियमित रचनावाचन साधनाप्रभातको २६६ औं शृङ्खला सम्पन्न भएको छ । कार्यक्रमका प्रभातनायक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सिर्जना सभ्य समाज निर्माणको आधारशीला भएकाले स्रष्टा साधक विधर्मको बाटो...

Read more

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिधिङमा चर्चित गायिका समीक्षा अधिकारीलाई सम्मान गरिएको छ । सिधिङ युनाइटेड युथ क्लबद्वारा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा अधिकारीलाई सम्मान गरिएको हो । नेपाली...

Read more

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित रूपमा सञ्चालन हुँदै आएको काव्य वाचन कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३७८औं शृंखला शनिबार सम्पन्न भएको छ । कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले...

Read more

पोखरा । हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराको सोमबार बसेको बैठकले सिर्जना साहित्य सदनलाई पुरस्कार अर्पण गर्ने...

Read more

पोखरा । कवि प्रदीप खनालको पहिलो कविता संग्रह ‘अनन्त यात्रा’ लोकार्पण भएकाे छ । पोखराको जेठो साहित्यिक संस्था पोखरेली सांस्कृतिक परिवारद्वारा आयाेजित कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले उक्त कृतिको लोकार्पण गरे ।...

Read more
Page 3 of 7 1 2 3 4 7