खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

क्रिकेटमा कास्की च्याम्पियन

पोखरा । प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । बलियो प्रतिद्वन्दी तनहुँलाई सात विकेटले पराजित गर्दै कास्कीले उपाधि आफ्नो पोल्टामा पारेको हो । कास्कीलाई जिताउन अनिल गुरुङले अवीजित ७९...

Read more
गलकोट र शान्ता भलिबल च्याम्पियन

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुषतर्फ बागलुङको गलकोट नगरपालिकाले उपाधि जितेको छ । यता, महिलातर्फ शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखरा च्याम्पियन बन्न सफल भयो...

Read more
बेगनास कपमा एकैदिन ६ खेल सम्पन्न

पोखरा । बेगनास युवा क्लबद्वारा आयोजित तेस्रो बेगनास कपअन्तर्गत शनिबार एकै दिन छ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा न्यू स्टार एफसीले शान्ति दीप युथ क्लवलाई आठ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।...

Read more
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपमा एकै दिन पाँच खेल

पोखरा । कास्कीको घम्पुसमा जारी तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन पाँच खेल सम्पन्न भएको छ । बिहीबार भएको महिला भलिबलतर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक...

Read more
महिला च्याम्पियनशिप फाइनल : मध्यान्तरसम्म गोलरहित बराबरी

पोखरा । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र म्यानमार भिडिरहेका छन् । दशरथ रंगशालाको मैदानमा भइरहेको खेल जितेर नेपाल इतिहास रच्न आतुर देखिएको छ । तर नेपालले गोल भने गर्न सकेको छैन । मध्यान्तरसम्म गोलरहित बराबरीमा...

Read more
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि

पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा हुने तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । यही फागुन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै...

Read more

पोखरा । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । बिहीबार सम्पन्न खेलमा लेबनानलाई १-० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा...

Read more
कास्कीको सिधिङमा भलिबल प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ मा प्रथम वडाध्यक्ष कप अन्तर वडास्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजना तथा खेलकुद विकास समिति पोखरा-१४ को व्यवस्थापनमा यही फागुन २२, २३ र २४...

Read more
गुरुकुल विद्या सदन र इन्फोम्याटिक्स कलेज हिसान फुटसल च्याम्पियन

पोखरा । हिसान गण्डकी प्रदेश स्तरीय फुटसलको उपाधि पोखराको गुरुकुल विद्या सदनले जितेको छ । कास्की मोर्डनाइज्ड एकेडेमीलाई २-१ गोल अन्तरले हराउँदै गुरुकुलले उपाधि जितेको हो । गुरुकुलको जितमा शुलभ थापा र सुमित मल्लले गोल...

Read more
आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै छापावाला सुनको भाउ एक लाख ७० हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

Read more
Page 13 of 27 1 … 12 13 14 … 27