खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

बिटी कपमा दोस्रो चरणका खेल सुरु

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ ।बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार...

Read more
प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा...

Read more
प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड भिड्ने

प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर...

Read more
प्रतिभा सुपर लिग क्रिकेट : प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । यसअघि बाल मन्दिर मावि र छोरेपाटन...

Read more
१९औं बिटी कप सुरु, उद्घाटन खेलमा आयोजक विजयी

पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज ९बिहीबार० देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको प्रतियोगिताको...

Read more
आहा रारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्ने आहारारा गोल्ड कपको २५ औँ अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी हुने भएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा शुक्रबार...

Read more
पश्चिम पृतनामा खेलकुद विकाससम्बन्धी एकदिने गोष्ठी सम्पन्न

राष्ट्रिय खेलकुदको भविष्य खोज्दै पश्चिम पृतनामा नेपाली सेनाको अग्रसरतामा एकदिने गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीले नेपालको खेलकुदलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीतिगत सुधार, पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्र्ष...

Read more
प्रतिभा सुपर कप क्रिकेट : लगातार दुई खेल जित्दै बाल मन्दिर सेमीफाइनलमा, वाराहीको पहिलो जित

प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा बाल मन्दिर मावि सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जित दर्ता गरेको छ ।...

Read more
पोखरा युनाइटेड एकेडेमी भलिबलको केन्द्रका रूपमा स्थापित

पोखरा युनाइटेड एकेडेमीका विद्यार्थी खेलाडीहरूले भलिबल क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्दै विद्यालयको गौरव बढाएका छन्। विद्यालयको भलिबल टोलीले पोखरा महानगरपालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरी जिल्ला स्तरको प्रतियोगिताका लागि छनोट भएको...

Read more
आशा गरिएका ब्याटरले राम्रो खेलेनन्ः कर्णालीका प्रशिक्षक बस्न्यात

कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन् । सुदूरपश्चिम रोयल्ससककंग नतिजा सुम्पिदै दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २०...

Read more
Page 2 of 27 1 2 3 27