गण्डकी प्रदेश

पाेखराबाट आन्तरिक गन्तव्यमा नियमित उडान सञ्चालन गर्नेबारे छलफल

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न शहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन...

Read more
आत्महत्याको कारण गण्डकीमा छ सय ५७ जनाको मृत्यु

पोखरा । आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा सात हजार दुई सय २३ जनाको आत्महत्याको कारण ज्यान गएको पाइएको छ । जसमा गण्डकी प्रदेशमा मात्रै छ सय ५७ जनाको ज्यान गएको छ । वर्डलिंक कम्युनिकेसन लिमिटेड...

Read more
गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता

कास्की,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति सहित उल्लासमय बनेको छ। कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’...

Read more
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट  श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै...

Read more
कर्मचारी र व्यवसायी कुट्ने वडाध्यक्षलाई तीन दिन हिरासतमै राखिने

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई तीन दिन प्रहरी हिरासतमै राख्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ । वडाध्यक्ष पराजुली रक्सीले मातेर पोखरा महानगरको प्रशासन शाखाका अधिकृत ईश्वरीप्रसाद पोख्रेल...

Read more
तालबाराही लायन्सको अध्यक्षमा पहारी

पोखरा । लायन्स क्लब अफ पोखरा तालबाराहीको अध्यक्षमा लेखनाथ पहारी निर्वाचित भएका छन् । लायन बर्ष २०२५/२०२६ का लागि पहारी क्लब अध्यक्षमा निर्वाचित भएका हुन् । क्लबको प्रथम उपाध्यक्षमा डा. थानेश्वर पहारी, द्वितीय उपाध्यक्षमा शेरमान...

Read more
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित

पोखरा | प्रधानमन्त्री र मुख्यमन्त्रीले शुभकामना दिइसकेको यज्ञशिरोमणि बालयोगेश्वरले संकल्प गरेको पोखरा-कोटिहोममा थपियो सभामुख लगायतको शुभकामना प्रकाशित भएको पाइएको छ | राजधानी काठमाडौंबाट १६ वर्ष १० महिना अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र राष्ट्रिय...

Read more
गण्डकी कोटीहोम : भोलि बिहीबार हास्यकलाकार,महिला रेस्लरदेखि राष्ट्रकै चर्चित लोकगायक गायिकासम्मको प्रस्तुति

कास्की, मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोममा भोलि बिहीबारका लागि विशेष आकर्षणको रूपमा हास्यकलाकार जोगिन्दर पानवाला शिव शंकर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका यस्तै शनिबार चर्चित लोकगायक पशुपति शर्मा, र राष्ट्रिय...

Read more
गोरुले जोत्न नजान्ने, हलोको दोष: पोखरामा वडाध्यक्षको दोहोरो कुटपिट,जनप्रतिनिधिको चरित्रमाथि प्रश्न

पोखरा, जनताले विश्वास गरेर चुनेका जनप्रतिनिधिबाटै हातपात, दादागिरी र मादक पदार्थ सेवनसँगै सार्वजनिक अपमान? पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली मंगलबार एकै दिन दुई फरक व्यक्तिमाथि कुटपिट गरेपछि अब जनतामाझ प्रश्न उठेको छ...

Read more
गण्डकी कोटिहोममा भोलि सामूहिक व्रतबन्ध कार्यक्रम

पोखरा, ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा भोलि बुधबार गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्ध कार्यक्रम आयोजना हुँदैछ। हिन्दू संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कारको रुपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई सामूहिक रूपमा सम्पन्न गर्न...

Read more
Page 31 of 104 1 … 30 31 32 … 104