गण्डकी प्रदेश

कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी तालिम

पोखरा । कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी ‘प्रिजेन्ट स्मार्ट’ तालिम प्रदान गरिएको छ । ‘द आर्ट अफ लिभिङ’ गण्डकी प्रदेशको आयोजनामा कैदीबन्दीलाई आठ दिन तालिम दिइएको थियो । तालिम समापन गर्दै कास्कीका प्रमुख...

Read more
कास्कीको बिरेठाँटी माविमा विद्यार्थीका प्रतिभा प्रदर्शनी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित बिरेठाँटी माविमा विद्यार्थीको प्रतिभा प्रदर्शनी एवं अतिथि स्वागत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्राविधिक धार कम्प्यूटर इन्जिनियरिङतर्फ कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले रोवोटिक्स,...

Read more
पोखराकाे कुनो कालिज फार्ममा चितुवा पसेपछि …

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुनाे गुँदेतालस्थित कुनो कालिज फार्ममा चितुवा पसेर करिब एक लाख ८० हजार रुपैयाँ क्षति गराएको छ । चितुवाले ५५ वटा कालिज र १५ वटा लोकल कुखुरा मारेको...

Read more
कास्की कांग्रेसले क्रियाशील सदस्यता नवीकरण थप व्यवस्थित र प्रभावकारी बनाउने

पोखरा । नेपाली कांग्रेस कास्कीको पार्टीकाे क्रियाशील सदस्यता नवीकरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । पार्टी सभापति किशोरदत्त बरालको सभापतित्वमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कास्कीका सबै वडामा कांग्रेसको क्रियाशील...

Read more
पोखरा युनाइटेड एकेडेमीमा सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम जारी

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम विद्यालय प्रांगणमा जारी छ । दुई दिन सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो दिनको कार्यक्रम उद्घाटन...

Read more
थोक व्यवसायी समिति कास्कीको अध्यक्षमा सुवेदी निर्वाचित

पोखरा । पोखरास्थित थोक व्यवसायी समिति कास्कीको अध्यक्षमा उषा तिमिल्सिना सुवेदी निर्वाचित भएकी छन् । संस्थाको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले सुवेदीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको प्रथम उपाध्यक्षमा मिरोज नारायण जोशी, द्वितीय...

Read more
बेलुन विष्फोट घटना : अर्थमन्त्री पौडेल डिस्चार्ज, पोखराका मेयर आचार्यको उपचार जारी

पोखरा । बेलुन विष्फोट हुँदा जलेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका पौडेल सोमबार दिउँसो डिस्चार्ज भएका हुन् । उनको अवस्था सुधारोन्मुख...

Read more
सिद्धार्थ क्लबको रक्तदानमा ६५ युनिट रगत संकलन

पोखरा । पोखराको पूरानो संस्था सिद्धार्थ क्लबले मानवअधिकारचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ । कार्यक्रम उद्घाटन गर्दै पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले रक्तदान जत्तिको महत्वपूर्ण दान अन्य हुन नसक्ने बताए...

Read more
देशमा व्यवहारिक शिक्षा अपरिहार्य : वडाध्यक्ष बास्तोला

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले देशमा व्यवहारिक शिक्षा अपरिहार्य भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार...

Read more
गोरखामा स्कुटर दुर्घटना, हङ्सपुरका सुरेश गुरूङको मृत्यु

पोखरा । तनहुँमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं १२ बरभञ्ज्याङका ४२ वर्षीय धर्मबहादुर थापा छन् । आइतबार राति करिब ८ बजे तनहुँको छिर्कनेमा...

Read more
Page 64 of 104 1 … 63 64 65 … 104